-
पारिवारिक स्वास्थ्यका लागि : भान्सामा भाँडावर्तन

स्वास्थ्यको लागि कस्तो खाना खाने भन्ने कुरा मात्र काफी छैन । कसरी पकाउने, कसरी खाने, कति खाने, कतिपटक खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यतीमात्र पनि कहाँ हो र ? कस्तो भाँडवर्तनमा पकाउने भन्ने कुराले पनि अर्थ राख्छ । अहिले सजिलोको लागि हामी खाना खान प्लाष्टिकको भाँडावर्तन प्रयोग गर्छौं । पकाउनका लागि ननस्टिक […]
-
पर्याप्त र गहिरो निद्रा

किन मान्छेको निद्रा विथोलिदैछ ? यसमा खराब जीवनशैली मूख्य कारण बनेको छ । केही समयअघि निद्राकै सम्बन्धमा एक सर्वेक्षण भएको थियो, जसअनुसार खासगरी यी पाँच कारणले निद्रा विथोलिने देखिन्छ । चिन्ता, तनाव (५४ प्रतिशत), पर्यावरण (४० प्रतिशत), कार्य वा विद्यालयको शेड्युल (३७ प्रतिशत), मनोरञ्जन (३६ प्रतिशत) र स्वास्थ्य कारण (३२ प्रतिशत) छ । निद्रा एक […]
-
दम्पतीले जान्नुपर्ने कुरा

एकअर्काप्रति विश्वास, भरोसा, आत्मीयताले दाम्पत्य जीवन सुखमय हुन्छ। एकअर्काको दुःखसुख बुझ्ने, रुचि र आकांक्षा बुझ्ने हुनुपर्छ । साथसाथै आपसमा ख्याल पनि राख्नुपर्छ। जब श्रीमान्-श्रीमती दुवै मानसिक र शारीरिक रुपमा स्वस्थ, तन्दुरुस्त हुन्छन्। तब उनीहरूको जीवन हाँसीखुसी बित्छ। पार्टनरको पारिवारिक स्वास्थ्य – परिवारमा कसलाई कस्तो स्वास्थ्य समस्या छ भन्नेबारे जानकारी हुनैपर्छ । मधुमेहदेखि उच्च रक्तचाप जस्ता […]
-
सरल व्यायाम जसले पेटको बोसो घटाउँछ

मोटोपन धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । पेटमा बोसो जमेपछि शरीर भद्दा देखिन्छ । भद्दा देखिने मात्र होइन, यसले अनेक रोग समेत निम्त्याउँछ । मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगले ग्रस्त बनाउँछ । त्यसो भए मोटोपन कसरी घटाउने ? यसका लागि धेरैले खानपानमा कटौती गर्छन् । तर, नियमित खानपानमा कटौती गर्दा अरू समस्या थपिन […]
-
हठयोग : यम, नियम र आसन

राजयोग सर्वोत्तम मानिन्छ । सिद्ध राजयोगी बन्नका लागि हठयोग एक भ¥याङ हो । यद्यपि के पनि भनिन्छ भने यी दुबै अन्योनाश्रित छ । अर्थात जसरी हठयोग बिना राजयोग सिद्ध हुँदैन, त्यसैगरी हठयोगका लागि पनि राजयोगको अभ्यास आवश्यक छ । चित्तवृत्तिलाई विचारद्वारा दृढतापूर्वक रोक्नु र आसन, प्राणायाम आदिको मद्दतले त्यसको (चित्त एवं मनको) परमेश्वरमा लयवद्ध गर्नु […]
-
गर्भावस्थामा अपनाउनैपर्ने सावधानी

गर्भावतीहरुको एउटै कामना हुन्छ, आफुले जन्माउने शिशु स्वस्थ र तन्दुरुस्त होस् । तर, कहिले काहीँ नसोचेको नतिजा आउँछ । गर्भबाट शिशुमा केही शारीरिक समस्या लिएर जन्मन्छन् । र, यसो हुनुमा गर्भावस्थामा गरिने कतिपय लापरवाही हुनसक्छ । चिकित्सकहरुका अनुसार गर्भावस्थाको क्रममा भएका सानो भन्दा सानो गल्तीले पनि शिशु अस्वस्थ हुन सक्छन् । पर्याप्त पौष्टिक आहार नलिनाले, […]
-
शयनकक्षदेखि भान्सा सम्म : सज्जा ?

लकडाउन नभइदिएको भए सायदै हामीले घरभित्र यति लामो समय व्यतित गर्ने थियौं । अहिले हामी सबैजसो घरभित्रै समेटिएका छौं । यसरी बसिरहँदा हामीले आफुलाई घामपानीबाट बचाउने घरलाई अरु नजिकबाट नियाल्न पाएका छौं । यतिबेला कतिपयले त घरको आन्तरिक सज्जालाई ध्यान दिएका होलान्, कतिपयले कोठाका सरसामानहरु व्यवस्थित गरिरहेका होलान् । घरभित्रै बसिरहँदा हामीलाई घरभित्रको सजिलो वा […]
-
थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

१७ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस सँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।
-
एकैदिन १५६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १०४२

१५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास […]
-
चौरजहारी घटनाको तोडमरोड गर्न खोजेको भन्दै शाहको चिन्ता

नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जगं शाहले गत शनीवार चौरजहारीमा भएको हत्या तथा बेपत्ता पारिएको घटनालाई तोडमरोड गरि घटनामा संग्लन दोषिहरुलाई जोगाउन खोजीएको भन्दै दुख ब्यक्त गर्नु भएको छ । जातकै कारण कुनै समुदायको मान्छे मारिनु मानव सभ्यता माथिकै लज्जाको विषय भएकाले आगामी दिनहरुमा यस्ता घटनाहरु दोहरिन नदिन सबै सरोकारवाला निकायहरु लाग्नुको […]
