Yohosamachar

  • Home1
  • अनुभव /अनुभुति
  • अर्थ/बाणिज्य
  • कृषि
  • खेलकुद
  • जनसरोकार
  • जीवनशैली
  • थप
  • प्रबास
  • बाताबरण
  • ब्यक्ति विशेष
  • मुख्य खबर
  • यात्रा
  • विविध
  • शिक्षा
  • सम्पर्क
  • सम्पादकीय
  • संस्कार /संस्कृति
  • सार्बजनिक सरोकार
  • साहित्य
  • स्वास्थ
  • हामी नेपाली
Illustration of a bird flying.
  • मदिरा ब्यावसायी द्धारा सरोकारवालसंग छलफल

    मदिरा ब्यावसायी द्धारा सरोकारवालसंग छलफल

    नेपाल मदिरा ब्यबसायी महासंघ र मदिरा ब्यबसायी संघ काठमान्डौको संयुक्त आयोजनामा काठमान्डौका रहेका विभिन्न मदिरा कमपनीहरुसंग ब्यावसायीक छलफल गरिएको छ । दिगो ब्यावसायीक विकासका लागि आगामी दिनमा गर्न सकिने सहकार्य वारे छलफल गरिएको नेपाल मदिरा ब्यबसायी महासंघले जनाएको छ । छलफलमा लगडाउनका कारण ब्यबसायीहरुले स्किममा ब्यापार गर्न नपाएकाले पुरानो स्किम तुरुन्तै दिनु पर्ने, वर्षभरी कार्यन्वयनमा […]

    May 25, 2020
  • काेराेना जितेर घर जानेकाे संख्या १ सय ५

    काेराेना जितेर घर जानेकाे संख्या १ सय ५

    कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् । याे सगै नेपालमा काेराेना जितेर घर फर्कनेकाे संख्या १ सय ५ पुगेको छ । डिस्चार्ज हुनेमा ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध छन् । अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको […]

    May 25, 2020
  • संक्रमितको संख्या ६०० नाघ्यो

    संक्रमितको संख्या ६०० नाघ्यो

    थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मोरङ बारादशी-३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ। यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका […]

    May 25, 2020
  • ७० जनालाई क्वारेन्टाइनमा राखियो ।

    ७० जनालाई क्वारेन्टाइनमा राखियो ।

    रुकुम जेठ ११ । पछिल्लोपटक कामको सिलसिलामा जिल्ला वाहिर रहेका सर्वसाधारणहरु जिल्ला भित्रीन थालेका छ्न । कामको शिलसिलामा रुकुम छोडेका रुकुम पश्चिमका आठबिसकोट, मुसिकोट, त्रिबेनि, सानिभेरी लगायतका सर्वसाधारणहरु भारत र नेपालका विभिन्न ठाउँहरुवाट रुकुम पश्चिममा आउने क्रम शुरु भएको छ । यसैबीच यहाँका सबै स्थानीय तहहरुले जिल्ला र गाउमा फर्किएका सर्वसाधारणहरुलाई बसाई ब्यबस्थापनका लागि क्वारेन्टाइन […]

    May 25, 2020
  • प्रजातान्त्रिक सम्पर्क महासंघको प्रदेश संयोजक नियुक्त

    प्रजातान्त्रिक सम्पर्क महासंघको प्रदेश संयोजक नियुक्त

    नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको शनिवार वसेको केन्द्रिय कार्यसमितिकाे वैठकले विभिन्न प्रदेशहरुमा प्रदेश संयोजकहरुको मनोनित गरेको छ । महासंघको विधान वमोजिम संस्थागत संरचना विस्तार गर्न बैठकले पहिलो चरणमा प्रदेश नं.२ को संयोजकमा सम्भु यादव, प्रदेश न.४ को संयोजकमा भरत शर्मा, प्रदेश नं. ५ को संयोजकमा चित्र के.सी. र प्रदेश न ७ को संयोजकमा गोविन्दराम परियारलाई मनोनित […]

    May 24, 2020
  • नेपाल मेडिकल टुरिजम वोर्ड गठन गर्न माग

    नेपाल मेडिकल टुरिजम वोर्ड गठन गर्न माग

    नेपाल मेडिकल टुरिजम अर्गनाईजेशनले नेपालमा मेडिकल टुरिजम वोर्ड गठन गर्न माग गरेको छ । शुक्रवार संस्थाका अध्यक्ष कृष्ण पाण्डे र प्रवन्ध निर्देशक अर्जुन चन्दले एक प्रेश विज्ञप्ती जारी गदै विश्वब्यापि महामारीकारुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न हुने स्वास्थ्य र आर्थिक संकटवाट वच्न सरकारले आवश्यक तयारी गर्नु पर्ने भन्दै नेपालमा दिगो स्वास्थ्य सेवाको विकास गर्न मेडिकल […]

    May 22, 2020
  • नक्सा कार्यान्वयन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय

    नक्सा कार्यान्वयन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले हालै जारी गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सा कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नयाँ नक्सा कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय दिउँसो १ बजे सिंहदबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी […]

    May 22, 2020
  • केन्द्रिय अध्यक्ष प्रा.डा.बैद्यद्धारा विरामीलाई आर्थिक सहयोग

    केन्द्रिय अध्यक्ष प्रा.डा.बैद्यद्धारा विरामीलाई आर्थिक सहयोग

    श्री पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा हामी नेपाली ग्लोवल(सयुक्त राज्य अमेरिका)का प्रमुख संरक्षक अन्र्तराष्ट्रिय समासेवी प्रा.डा.जगदीश बैद्यले कोरोना प्रभावित प्रदेश नंं २ का गरिव तथा विपन्न विरामीहरुका लागि रु.पचास हजार आर्थिक तथा विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । कोरोना संक्रमन भएर विरगंज अस्पतालमा भर्ना भएका गरिव तथा विपन्न विरामीहरुको आवश्यक उपचार […]

    May 22, 2020
  • अन्तराष्ट्रिय समितिको संरक्षक पदमा सह–प्रा.लामा मनोनित

    अन्तराष्ट्रिय समितिको संरक्षक पदमा सह–प्रा.लामा मनोनित

    श्री पशुपति अन्नपुर्णा आश्रम संस्थाको अन्तराष्ट्रिय समिति (सयुक्त राज्य अमेरिका)को संरक्षक पदमा सह–प्रा.अमृत लामा मनोनित हुनु भएको छ । संस्थाका केन्द्रिय अध्यक्ष अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले सह.प्रा.लामालाई संरक्षक पदमा मनोनित गर्नु भएको हो । विश्व समुदायमा रहेका नेपालीहरुलाई जोड्ने नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलका केन्द्रिय अध्यक्ष समेत रहनु भएका लामाले नेपालीहरु भावनालाई जोड्न विश्व […]

    May 22, 2020
  • मृगौला पिडितका लागि रक्दान

    मृगौला पिडितका लागि रक्दान

    श्री पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा हामी नेपाली ग्लोवल(सयुक्त राज्य अमेरिका)का प्रमुख संरक्षक अन्तराष्ट्रिय समासेवी प्रा.डा.जगदीश बैद्य, यस संस्थाका लतितपुर जिल्ला सभापति सह प्रा.ई सुमन मल्ल र स‌स्थाका केन्द्रिय प्रवक्ता सह प्रा.कुल वहादुर पाण्डे (के. वि. सम्राट) ले रक्तदान गर्नु भएको छ । राष्ट्रिय मृगौला उपचार केन्द्र, सुमेरु अस्पतालमा उपचार गरिरहनु भएकि मृगौला […]

    May 22, 2020
←Previous Page
1 … 5 6 7 8 9 … 28
Next Page→

Yohosamachar

Proudly powered by WordPress