Yohosamachar

  • Home1
  • अनुभव /अनुभुति
  • अर्थ/बाणिज्य
  • कृषि
  • खेलकुद
  • जनसरोकार
  • जीवनशैली
  • थप
  • प्रबास
  • बाताबरण
  • ब्यक्ति विशेष
  • मुख्य खबर
  • यात्रा
  • विविध
  • शिक्षा
  • सम्पर्क
  • सम्पादकीय
  • संस्कार /संस्कृति
  • सार्बजनिक सरोकार
  • साहित्य
  • स्वास्थ
  • हामी नेपाली
Illustration of a bird flying.
  • नेपाली काँग्रेस रुकुमले जिल्लाका क्रियाशिल पत्रकारहरुकाे काेराेना विमा गरिदिने

    नेपाली काँग्रेस रुकुमले जिल्लाका क्रियाशिल पत्रकारहरुकाे काेराेना विमा गरिदिने

    नेपाली काँग्रेस रुकुम पश्चिमले रुकुम जिल्लाका क्रियाशिल पत्रकारहरुको कोरोना बीमा गरिदिने भएकाे छ । कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा पनि अग्रमोर्चामा खटिएर समाचार संकलन गर्ने पत्रकारहरुलाई कोराना बीमा गरिदिने पाटिले जनाएको छ । सोमवार नेपाल प्रेस युनियन रुकुम पश्चिमले आयाेजना गरेको पत्रकार सम्मेलनमा सभापति प्रेमप्रकाश ओलीले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार कोरोनाको कहरका […]

    June 16, 2020
  • कोरोना तथा मौसमी रोग नियन्त्रण सम्वन्धी स्वास्थ्य अभियान संचालन

    कोरोना तथा मौसमी रोग नियन्त्रण सम्वन्धी स्वास्थ्य अभियान संचालन

    वाँठा फाउन्डेशन र सांस्कृतिक तथा पर्यटन विकास केन्द्रले कोरोना तथा मौसमी रोग नियन्त्रण सम्वन्धी स्वास्थ्य अभियान संचालन गरेका छन । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमन तथा मौसमी रोगले मानव जिवनमा पर्ने असरका वारेमा सचेतना फैलाउन यो अभियान संचालन गरिएको हो । कोरोना संक्रमन तथा मौसमी रोग र यसवाट वच्न अपनाउनु पर्ने उपायाहरु वारे सचेतनाका […]

    June 15, 2020
  • योगले शरीरमा कस्तो प्रभाव पार्छ ?

    योगले शरीरमा कस्तो प्रभाव पार्छ ?

    अहिले आधुनिक चिकित्साले नयाँ नयाँ खोज र पद्धतीहरुको विकास गरिरहेको छ । उपचारका लागि आश्चर्यलाग्दो उपकरण बनेका छन् । अत्याधुनिक अस्पताल बनेका छन् । विश्वभर हरेक दिन लाखौं स्वस्थ्यकर्मी उत्पादन भइरहेका छन् । मानव समुदायले यसलाई उपलब्धी मान्ने कि दुर्गती ? आज चिकित्सा पद्धती, उपकरण, अस्पताल, जनशक्तिको यतिधेरै खाँचो किन भइरहेको छ ? जवाफ हो, […]

    June 11, 2020
  • कब्जियतमा घरेलु उपचार विधि

    कब्जियतमा घरेलु उपचार विधि

    असन्तुलित खानपान तथा दिनचर्याको कारण कब्जियत, ग्याष्ट्रिक, अजिर्ण जस्ता समस्या देखिने गरेको छ । कब्जियत अनेक रोगको कारण बन्न सक्छ । जब शरीरमा मलको मात्रा शरीरको निष्कासन क्षमताभन्दा बढी हुन्छ, तब समस्या सुरु हुन्छ । पेट सफा एवं स्वास्थ्य हुँदैन । यसले अरु रोगलाई निम्त्याउँछ । अनियमित दिनचर्या, मैदाको बढी सेवन, शरीरमा पानीको कमी, शारीरिक श्रमको […]

    June 11, 2020
  • स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी हर्मोन, कसरी बढाउने ?

    स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी हर्मोन, कसरी बढाउने ?

    हर्मोन्स हाम्रो शरीर भित्र–भित्रै स्राव हुने रसायन हो, जसले शरीरको भिन्न भिन्नै प्रक्रियाका लागि सहयोग गर्छ । यसले एक किसिमले सन्देश वहाकको रुपमा काम गर्छ । अर्थात यसको आदेशमा नै हाम्रो शरीरले अलग अलग काम गर्छ । त्यसो त मान्छेको शरीरमा लगभग ५० हर्मोन्स बन्छ । यद्यपि यसमध्ये ६ सबैभन्दा महत्वपूर्ण हर्मोन्स हो, जसले हाम्रो […]

    June 11, 2020
  • चौरजहारी घटना छानवीन गर्न ससंदिय समिति गठन भएको प्रति पूर्वमन्त्री शाहको सकारात्मक प्रतिकृया

    चौरजहारी घटना छानवीन गर्न ससंदिय समिति गठन भएको प्रति पूर्वमन्त्री शाहको सकारात्मक प्रतिकृया

    नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जगं शाहले चौरजहारी घटनाको छानवीनका लागि संसदिय समिति गठन हुनु सकारात्मक भएको वताउनु भएको छ । घटनाको वास्तविक छानविन गर्न संसदिय समिति गठन गर्न माग गदै आउनुभएका शाहले संसदिय समिति गठन भएसंगै आम सर्वसाधारणमा सकारात्मक आशा जगाएको वताउनु भएको हो । जातकै कारण कुनै समुदायको मान्छे मारिनु […]

    June 9, 2020
  • कर तिर्नका लागि म्याद थप्न मदिरा व्यवसायी महासंघको माग

    कर तिर्नका लागि म्याद थप्न मदिरा व्यवसायी महासंघको माग

    लामो समय देखिको लगडाउनका कारण ब्यावसायीक क्षेत्र धरासयी भएकाले तत्काल कर तिर्न नसकिने भन्दै कर तिर्न समय सिमा वढाउन मदिरा व्यवसायीहरुले माग गरेका छन । नेपाल मदिरा ब्यबसायी महासंघले आन्तरिक राजस्व विभागमा ध्यार्नाकर्षण गराउदै तत्काल कर तिर्न नसकिने भएकाले म्याद थप गर्न सरकारसंग माग गरेको हो । नेपाल मदिरा ब्यावसायी महासंघको नेतृत्वमा मदिरा ब्यावसायी संघ […]

    June 3, 2020
  • निरोगी जीवनको तीन सूत्रः उचित आहार, विहार र विचार

    निरोगी जीवनको तीन सूत्रः उचित आहार, विहार र विचार

    रोग लागेर उपचार गर्नुभन्दा निरोगी जीवन बाँच्नु उत्तम हो । निरोगी कसरी रहने त ? यसका लागि मात्र तीन वटा कुरा अपनाए पुग्छ, उचित आहार, उचित विहार र उचित विचार । आहार अर्थात खानपान, विचार र दिनचर्या नै स्वस्थ्य जीवनको राज हो । खाना स्वास्थ्य, सुपाच्य र सन्तुलित हुनुपर्छ । हामी रोगी हुनुमा हाम्रो खानपान […]

    June 3, 2020
  • जीवनको एउटै खोज : सुख र शान्ति

    जीवनको एउटै खोज : सुख र शान्ति

    मान्छेले जीवनभर जे-जति गर्छन्, त्यसको एउटै निचोड हो सुख र शान्तिको खोजी । तर मृत्युशय्यामा पुग्दासम्म मान्छेले सुख र शान्ति प्राप्त गरेका हुँदैनन् । किन ? किनभने मान्छेले गलत बाटोबाट यसको खोज गरिरहेका छन्। यसै सन्दर्भमा हिन्दीमा प्रकाशित यो आलेखको भावनुवाद यहाँ साभार गरिएको छ । सुख र शान्तिको खोजी आज मान्छे कुन कुराको खोजीमा […]

    June 3, 2020
  • दम्पतीबीच भावनात्मक अत्याचार

    दम्पतीबीच भावनात्मक अत्याचार

    बेला बखत श्रीमान्-श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो। पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरूको मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीच हुने यस्ता झगडाले उनीहरूलाई थप परिपक्क र व्यवहारिक पनि बनाउँदै लैजान्छ। यद्यपि यो स्थिति सधैं कायम रहे वा बारम्बार यस्तै अवस्था दोहोरिएमा त्यो सामान्य मान्न सकिँदैन। दम्पतीबीच हुने मनमुटाव […]

    June 3, 2020
←Previous Page
1 2 3 4 5 … 28
Next Page→

Yohosamachar

Proudly powered by WordPress