-
अध्यात्म के हो ?

अ तपाईंलाई अध्यात्ममा कति रुची छ ? यो प्रश्नको जवाफमा अक्सर हामी नाक खुम्च्याउाछौं । किनभने अध्यात्म भनेको धर्म-कर्म हो भन्ने लाग्छ । मन्दिर धाउनु, पूजापाठ गर्नु, ब्रत बस्नुलाई हामी अध्यात्म भनेर बुझ्छौं । हामीले बुझेका यस्तै धार्मिक विधि-विधान आत्मसात गर्नेलाई हामी ‘आध्यत्मिक’ भन्ने गर्छौं । अहिलेको पुस्ता हरेक कुराको वैज्ञानिक अर्थ खोज्छन् । उनीहरुले […]
-
थाहा पाउनुहोस् १६ संस्कारको रहस्य, जसले हामीलाई पथभ्रष्ट हुन दिँदैन

‘संस्कार’ यो शब्द सुन्दा हाम्रो कान त्यती ठाडो हुँदैन । किनभने हामीलाई लाग्छ, यी पुराना कुरा हुन् । तर, संस्कार भनेको भनेको अनुशासित जीवनपद्धतीमा डोहोर्याउने माध्याम हो । संस्कारले हामीलाई सही मार्गदर्शन गर्छ । त्यसैले त भन्ने गरिन्छ, ‘संस्कारी घरानामा जन्मेहुर्केका व्यक्ति विनयी, विनम्र, अनुशासित, मर्यादित हुन्छन् ।’ संस्कार शब्दको व्युत्पत्ति संस्कृतको ‘सम’ एवं कृञ […]
