-
एकैदिन २८८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २००० नाघ्यो

२० जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार सबैभन्दा धेरै संक्रमित रौतहटमा ७४ जना थपिएका छन् । धुलिखेल […]
-
कर तिर्न सरकारले गरेको निर्णय तत्काल सच्याउन ब्यावसायीहरुको माग

२० जेठ, काठमाडौं । सरकारले लकडाउनका बेला कर तिर्न ताकेता गरेको भन्दै उद्योगी–व्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल मदिरा ब्यावसायी महासंघले कर असुल गर्न जारि गरेको पछिल्लो सुचना प्रति आपत्ती जनाएको छ । लामो समय देखिको लगडाउनका कारण ब्यावसाय धरासयी भएकाले तत्काल कर तिर्न नसकिने महासंघले जनाएको हो । सरकार आफैंले लकडाउन बढाउने र लकडाउनकै […]
-
लकडाउन जेठ ३२ सम्म, सेना परिचालन गर्ने

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लक डाउनको मोडालिटीबारे कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले […]
-
थपिए १६६ जना कोरोना संक्रमित

आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक सय ६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये १६२ जना पुरुष छन् भने ४ महिला छन् । यससँगै कुल संक्रमितको संख्या एक हजार पाँच सय […]
-
रुकुम घटनाको अनुसन्धान गर्न मानव अधिकारको टोली घटनास्थल प्रस्थान

१८ जेठ, काठमाडौं । अन्तर्जातीय बिहेको विवादका कारण रुकुममा पाँच जना मारिएको र एक जना वेपता घटनाको अनुगमन तथा अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थल प्रस्थान गरेको छ । आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वमा आयोगको टोली आइतबार घटनास्थल प्रस्थान गरेको हो । टोली घटना भएको स्थल पश्चिम रुकम चौरजहारीको सोती र मृतकको गाउँ जाजरकोट पुगेर […]
-
अलैंचि खेति गर्ने तरिका

नेपालले निर्यात गर्ने वस्तु मध्ये अलैचि पनि एक हो । अलैचिको माग विश्व बजारमा दिन प्रतिदिन बढ्दै छ । त्यसैले अलैचि खेति गरी आयस्रोत राम्रो बनाउन सकिन्छ । अलैंची प्रजाति ठूलो अलैंचीका केही उत्पादित प्रजातिहरू छन्।यसबाहेक अनेक उप-प्रजाति वा जातहरू रहेका छन्, जसको नामस्थानीय लेप्चा, भोटिया रनेपाली भाषामा राखिएको छ। ती प्रजातिहरू हुन् साउने यो […]
-
बदामको खेती गर्ने तरिका

बदाम जसलाई मुम्फली को रुप मा पनि चिन्ने गरिन्छ । बदाम संसार को एक महत्वपूर्ण बालि हो । मुख्यता यो बालि tropics र subtropics मा प्रचलित पाइन्छ । दुवै ठुला र साना उत्पादकहरूका लागि उत्तिकै फलदायी यो बालि अहिले निकै नै प्रचलित पाइन्छ । यसलाई दुवै कोसे बालि र तेलहन बालिका रुप मा लिने गरिन्छ […]
-
आमाबुवाको बोली–व्यवहारबाट के सिक्छन् बालबच्चाले ?

अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँग रमाइरहेका छन् । आमाबुवाले पनि बालबच्चाका लागि पर्याप्त समय दिन पाएका छन् । अहिलेको अवस्थामा यसलाई राम्रो मौका यसकारण मान्नुपर्ने हुन्छ कि, धेरैजसो अभिभावकले बालबच्चाका लागि समय दिन सकिरहेका थिएनन् । दम्पती नै कामकाजी भएको अवस्थामा उनीहरुसँग बालबच्चाका लागि समय दिनै मुस्किल थियो । तर, लकडाउनयता बालबच्चा र अभिभावक एकसाथ […]
-
ब्रत एवं उपवास : कसरी मिल्छ लाभ ?

दिनभर घरमै बस्नुपर्ने । शारीरिक काम गर्नु नपरेको अवस्थामा वा शारीरिक गतिविधि कम भएको बेला ब्रतको अभ्यास गर्न सकिन्छ । त्यसो त यो मौसममा ब्रत बस्नका लागि अनुकुल पनि मानिन्छ । उपवासको सामान्य अर्थ खाना नखाइ बस्नु हो । पाचन यन्त्रलाई विश्राम दिनु हो । यद्यपि ब्रतको विधी र प्रक्रिया एकमात्र छैन । शास्त्रहरुमा ४ […]
-
एकन्तवासको बारेमा के भन्छ हाम्रो पुराण ? जरुरी छ जीवनमा ?

कोरोना भाइरसको संक्रमण भएको अवस्थामा आइसोलेसनमा बस्नु नै अहिलेको एकमात्र उपचार हो । अरु व्यक्ति र वस्तुबाट अलग रहेर बस्ने प्रक्रिया हो यो । यही अवस्थामा लक्षण अनुसारको उपचारात्मक विधी अपनाएर कोरोना भाइरसको संक्रमणबाट धेरैजना मुक्त भइसकेका छन् । आइसोलेसन अर्थात एकान्तवास । चिकित्सा विज्ञानले अपनाएको अहिले अपनाइरहेको यो विधी हाम्रो समाजमा सदियौंअघि पनि प्रचलनमा […]
