Yohosamachar

  • Home1
  • अनुभव /अनुभुति
  • अर्थ/बाणिज्य
  • कृषि
  • खेलकुद
  • जनसरोकार
  • जीवनशैली
  • थप
  • प्रबास
  • बाताबरण
  • ब्यक्ति विशेष
  • मुख्य खबर
  • यात्रा
  • विविध
  • शिक्षा
  • सम्पर्क
  • सम्पादकीय
  • संस्कार /संस्कृति
  • सार्बजनिक सरोकार
  • साहित्य
  • स्वास्थ
  • हामी नेपाली
Illustration of a bird flying.
  • व्यवसाय संचालनको पहल गरिदिन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा

    व्यवसाय संचालनको पहल गरिदिन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा

    मदिरा व्यवसाय संचालन गर्न आवश्यक पहल गरिदिन नेपाल मदिरा ब्यावसायी महासंघले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि लेखराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगडसंग अनुरोध गरेको छ । लामो समय देखिको लगडाउनका कारण ब्यबसायीक क्षेत्रमा देखिएको समस्याको दिगो समधानका लागि आवश्यक पहल गरिदिन मन्त्रालयमा ज्ञापनपत्र वुझाइएकाे नेपाल मदिरा ब्यावसायी महासंघले जनाएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा […]

    May 26, 2020
  • चौरजहारी घटनाको पुर्वमन्त्रि शाहवाट दुःख ब्यक्त

    चौरजहारी घटनाको पुर्वमन्त्रि शाहवाट दुःख ब्यक्त

    नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपाल जी जगं शाहले गत शनीवार चौरजहारीमा भएको हत्या तथा बेपत्ता पारिएको घटनाको भत्सर्ना गर्दै कानुनी कारवाहिका  लागि माग गर्नु भएको छ  । प्रेम सम्वन्धका विषयमा भएको उक्त घटना मानवीय मुल्य मान्यता विपरित भएको भन्दै शाहले उक्त घटनामा वेपत्ता पारिएकाहरुको खोजी गर्न र घटनाको अनुसन्धान गरि दोषिलाई हदै सम्मको […]

    May 26, 2020
  • दाम्पत्य जीवनका भ्रम

    दाम्पत्य जीवनका भ्रम

    दम्पतीबीच किन ठाकठुक पर्छ ? के निहुँमा उनीहरुबीच मनमुटाव हुन्छ ? कुन कारणले दाम्पत्य सम्बन्धलाई धरापमा पार्छ ? खासमा यसका लागि श्रीमान–श्रीमतीले गर्ने एकअर्काप्रतिको अपेक्षा वा बुझाई जिम्मेवार छ । भनिन्छ नि, विवाह भनेको सम्झौता हो । दाम्पत्य जीवनमा आपसमा धेरै कुरा सम्झौता गर्नुपर्ने हुन्छ । सबै कुरा आफुले भनेजस्तै, सोचेजस्तै ठीकठाक नहुन सक्छ । […]

    May 26, 2020
  • स्वस्थ जीवनशैली अपनाउने तरीका

    स्वस्थ जीवनशैली अपनाउने तरीका

    स्वस्थ रहनुको अर्थ बेलाबखत सलाद खानु वा केही दिनमा एकपटक मर्निङवाक जानु होइन । स्वस्थ रहनको लागि आफ्नो तर्फबाट थोरै मेहनत गर्नैपर्छ । एक स्वस्थ जीवनशैली अपनाउन चाहनुहुन्छ भने स्वस्थ खानपान र व्यायामलाई आफ्नो दिनचर्याको हिस्सा बनाउनुहोस् । यस्तै तपाईंले सरसफाईमा ध्यान दिनुहोस् र पर्याप्त नसुत्ने बानीलाई हटाइदिनुहोस् । जीवनशैलीमा परिवर्तन ल्याउनको लागि थोरै सुधार […]

    May 25, 2020
  • पेटको बोसो घटाउने ब्यायाम

    पेटको बोसो घटाउने ब्यायाम

    मोटोपन धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । पेटमा बोसो जमेपछि शरीर भद्दा देखिन्छ । भद्दा देखिने मात्र होइन, यसले अनेक रोग समेत निम्त्याउँछ । मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगले ग्रस्त बनाउँछ । त्यसो भए मोटोपन कसरी घटाउने ? यसका लागि धेरैले खानपानमा कटौती गर्छन् । तर, नियमित खानपानमा कटौती गर्दा अरू समस्या थपिन […]

    May 25, 2020
  • तनाव हटाउने सरल सूत्र

    तनाव हटाउने सरल सूत्र

    रक्षा गिरी तनाव किन हुन्छ ? तनावले के गर्छ ? यसको सही व्यवस्थापन के हुन सक्छ ? अहिलेको सन्दर्भमा गम्भीरतापूर्वक मनन गर्नुपर्ने विषय हो यो । किनभने अहिले जसरी परिस्थिति जटिल बन्दै गएको छ, त्यसले तनाव पैदा गर्ने जोखिम प्रशस्तै छन् । तनावलाई सही ढंगले व्यवस्थापन गर्न नसकेको अवस्थामा त्यो मनो विकारको रुपमा रहन्छ र […]

    May 25, 2020
  • यी गुण जसले जीवन सहज बनाउँछ

    यी गुण जसले जीवन सहज बनाउँछ

    नेपालीमा एउटा भनाई छ, ‘संसार आफु अन्सार ।’ हामी आफु जस्तो हुन्छौं, हामी बाँच्ने संसार पनि त्यस्तै हुन्छ । हामी रुखो छौं, खराब छौं भने हाम्रो लागि संसार साँघुरो र असहज हुन्छ । हाम्रा सत्रु धेरै हुन्छन् । आपत विपतमा हामीलाई सहयोग गर्नेहरु भेटिदैनन् । जब हामी सबैप्रति सद्भाव राख्छौं, सबैलाई सम्मान गर्छौं, सबैलाई प्रेम […]

    May 25, 2020
  • निरोगी जीवनका सामान्य तरिका

    निरोगी जीवनका सामान्य तरिका

    रोगको उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित हो । अतः यसका लागि हाम्रो जीवनशैली कस्तो छ भन्ने कुराले ठूलो महत्व राख्छ । निरोगी जीवन बाँच्नका लागि सन्तुलित दिनचर्या, सुपाच्य खानपान, सक्रिय जीवन र सकारात्मक सोच अपरिहार्य हुन्छ । यसमा व्यक्तिगत सरसफाइदेखि खानपानको आनीबानीसम्म समेटिन्छन् । १. शरीरिक सरसफाइ हामीले गर्ने कुनैपनि काममा हातको प्रयोग बढी […]

    May 25, 2020
  • प्रधानमन्त्रीको सम्बोधन : श्रम गर्नै नसक्नेलाई राहत, बाँकीलाई काम !

    प्रधानमन्त्रीको सम्बोधन : श्रम गर्नै नसक्नेलाई राहत, बाँकीलाई काम !

    १२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका छन् । ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशवासीहरूलाई सरकारले समयमै […]

    May 25, 2020
  • व्यवसाय संचालनको माग गदै जिल्ला प्रशासन कार्यालयमा

    व्यवसाय संचालनको माग गदै जिल्ला प्रशासन कार्यालयमा

    मदिरा ब्यावसाय संचालनका लागि आवश्यक पहल गरिदिन व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय काठमान्डौसंग अनुरोध गरेका छन । मदिरा ब्यवसायी संघ काठमान्डौले जिल्ला प्रशासन कार्यालय काठमान्डौमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसंग छलफल गदै ब्यावसाय संचालनका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो । मदिराको अवैध कारोवारो वढेपछि सरकारी राजस्वमा क्षति पुगेको, घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको […]

    May 25, 2020
←Previous Page
1 … 4 5 6 7 8 … 28
Next Page→

Yohosamachar

Proudly powered by WordPress