Yohosamachar

  • Home1
  • अनुभव /अनुभुति
  • अर्थ/बाणिज्य
  • कृषि
  • खेलकुद
  • जनसरोकार
  • जीवनशैली
  • थप
  • प्रबास
  • बाताबरण
  • ब्यक्ति विशेष
  • मुख्य खबर
  • यात्रा
  • विविध
  • शिक्षा
  • सम्पर्क
  • सम्पादकीय
  • संस्कार /संस्कृति
  • सार्बजनिक सरोकार
  • साहित्य
  • स्वास्थ
  • हामी नेपाली
Illustration of a bird flying.
  • पशुपति अन्नपुर्णा द्धारा पत्रकारका लागि प्रेस जाकेट प्रदान

    पशुपति अन्नपुर्णा द्धारा पत्रकारका लागि प्रेस जाकेट प्रदान

    पशुपति अन्नपूर्णा आश्रम संस्थाले कोरोना महामारीको विसम अवस्थामा पनि आम नागरिकहरुलाई सुसुचित गरि सामाजिक उत्तरदायित्व निवाह गदै आएको भन्दै पत्रकारहरुको समाचार संकलनमा थप सहजता होस भन्ने उदेश्यले पत्रकारहरुका लागि प्रेस जाकेट प्रदान गरेको छ । पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्य र […]

    May 17, 2020
  • मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग

    मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग

    मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने माग मदिरा व्यवसायीहरुले गरेका छन् । नेपाल मदिरा ब्यबसायी महासंघले सरकारलाई ध्यार्नाकर्षण गराउदै मदिरा तथा मदिराजन्य ब्यबसाय तत्काल संचालनका लागि आवश्यक वातावरण तयार गरिदिन आग्रह गरेको छ । मदिराको अवैध कारोवारो वढेपछि सरकारी राजस्वमा क्षति पुगेको, घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको दुरुपयोग वढेको, मदिरा ब्यावसाय वन्द भएपछि यस क्षेत्रमा […]

    May 17, 2020
  • अमेरिकी क्लब द्वारा समाजसेवी कृष्ण सम्मानित

    अमेरिकी क्लब द्वारा समाजसेवी कृष्ण सम्मानित

    पशुपति अन्नपुर्णा आश्रम संस्था प्रदेश ५ का प्रदेश प्रमुख तथा समाजसेवी कृष्ण प्रसाद नेपाल सम्मानित हुनु भएकाे छ । अमेरिकाको न्यूयोर्क राज्यको रोटरी क्लव अफ न्यूयोक क्विन्स वाट कम्युनिटि हिरो अवार्ड २०२० वाट नेपाल सम्मानित भएकाे हो । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि समुदाय स्तरमा रहि मानवीय सहायता राहत, उद्धार र जनचेतनाका […]

    May 16, 2020
  • पशुपति अन्नपूर्णा आश्रम सुदुरपश्मि प्रदेशमा खाद्यन्न वितरण

    पशुपति अन्नपूर्णा आश्रम सुदुरपश्मि प्रदेशमा खाद्यन्न वितरण

    पशुपति अन्नपूर्णा आश्रम संस्था सुदुरपश्मि प्रदेश प्रमुख वीरसिंह कार्कीको समन्वयमा सो संस्था अन्र्तगत कन्चनपुर जिल्लाका मानार्थ सदस्य दिपेन्द्र वहादुर चन्दले रु.दश हजार वरावरको खाद्यान्न सहयोग गर्नु भएको छ । उक्त खाद्यान्न स्थानीय मजदुरहरुलाई वितरण गरिएको छ । जेठ १ गते विहीवार कन्चनपुरको महेन्द्र नगरमा नेपाली तथा भारतिय मजदुरहरुलाई उक्त खाध्य सामग्री वितरण गरिएको प्रदेश प्रमुख […]

    May 16, 2020
  • सह–प्रा.मन्जु चित्राकारद्धारा मानवीय सेवाका लागि रकम हस्तान्तरण

    सह–प्रा.मन्जु चित्राकारद्धारा मानवीय सेवाका लागि रकम हस्तान्तरण

    पशुपति अन्नपुर्णा आश्रम संस्था अन्र्तगत वागमति प्रदेश महिला समिति प्रमुख सह–प्रा.मन्जु चित्राकारले आश्रम र हामी नेपाली ग्लोवल वाट गरिव, विपन्न परिवार र मजदुरहरुका लागि दैनिक रुपमा प्रदान गदै आएको भोजन सेवाका लागि रु.पन्ध्र हजार नगद सहयोग गर्नु भएको छ । चित्रकारले जेठ १ गते उक्त रकम पशुपति अन्नपुर्णा आश्रम संस्थालाई हस्तान्तरण गर्नु भएको हो । […]

    May 16, 2020
  • प्रा.डा.बैद्य द्धारा मानवीय सेवाका लागि रकम हस्तान्तरण

    प्रा.डा.बैद्य द्धारा मानवीय सेवाका लागि रकम हस्तान्तरण

    पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले नेशनल मल्टिपल कलेजवाट प्राप्त भएको पारिश्रमिकवाट नेपाल सरकारको नियम अनुसार कर कठ्ठा गरि रु.पन्ध्र हजार दैनिक ज्याला मजदुरी गरिरहेका विपन्न परिवारलाई खाना खुवाउन सहयोग गर्ने गरि रकम हस्तान्तरण गर्नु भएको छ । बैशाख ३१ गते प्रा.डा.बैद्यले […]

    May 16, 2020
  • अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यको स्केच तस्वीर

    अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यको स्केच तस्वीर

    लतितपुर जिल्लामा रहेको लिटिल एगे्रन्समा कक्षा ९मा अध्ययनर १५ वर्षिय  सम्रराट मल्लले पशुपति अन्नपुर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवल (सयुक्त राज्य अमेरिका)का प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यको स्केच तस्वीर कोरेका हुन । प्रा.डा.बैद्यले मानव सेवा र मानव कल्यानका विभिन्न क्षेत्रमा सामाजिक योगदान गदै आउनु भएकोमा उहाँको सम्मानमा उक्त […]

    May 16, 2020
  • सभापति खड्का द्धारा मानवीय सेवाका लागि रकम हस्तान्तरण

    सभापति खड्का द्धारा मानवीय सेवाका लागि रकम हस्तान्तरण

    पशुपति अन्नपूर्णा आश्रम संस्था राष्ट्रिय समिति, कर्णाली प्रदेश अन्र्तगत रुकुम जिल्लाका सभापति दिनेश खड्काले रु.पन्ध्र हजार दैनिक ज्याला मजदुरी गरिरहेका विपन्न परिवारलाई खाना खुवाउन सहयोग गर्ने गरि रकम हस्तान्तरण गर्नु भएको छ । जेठ २ गते पशुपति अन्नपूर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्य […]

    May 16, 2020
  • कानुन समितिमा सभापति खड्का मनोनित

    कानुन समितिमा सभापति खड्का मनोनित

    पशुपति अन्नपूर्णा आश्रम संस्था राष्ट्रिय समिति अन्र्तगत रहेको कानुन समितिको वरिष्ठ उपाध्यक्ष पदमा यस संस्थाको कर्णाली प्रदेश अन्र्तगत रुकुम जिल्लाका सभापति दिनेश खड्का मनोनित हुनु भएको छ । राष्ट्रिय समिति को मिति २०७७ बैशाख ३० गते वसेको बैठकको निर्णयले खड्का लाई उक्त समितिमा मनोनितका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संस्थाका केन्द्रिय अध्यक्ष तथा […]

    May 16, 2020
  • रुकुम जिल्ला सभापतिमा खड्का

    रुकुम जिल्ला सभापतिमा खड्का

    पशुपति अन्नपूर्णा आश्रम संस्थाको कर्णाली प्रदेश अन्र्तगत रुकुम जिल्ला सभापतिमा दिनेश खड्का मनोनित हुनु भएको छ । संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवल (सयुक्त राज्य अमेरिका) का प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यले जेठ २९ गते खड्का लाई जिल्ला सभापति पदमा मनोनित गर्नु भएको हो । मानव कल्याण र मानवीय सेवाका […]

    May 16, 2020
←Previous Page
1 … 7 8 9 10 11 … 28
Next Page→

Yohosamachar

Proudly powered by WordPress