-
नयाँ एवं सिकारुले ध्यान अभ्यास कसरी गर्ने ?

लामो अवधीको घर बसाईलाई कसरी उपलब्धीमुलक बनाउने ? कसरी रचनात्मक बनाउने ? एउटा विकल्प हो, योग–ध्यान अभ्यास गर्ने । योग, ध्यानले शरीरको समूचित व्यायाम हुन्छ । मनलाई शान्त तुल्याउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भोलिका दिनमा औषधि खानुपर्ने, उपचार गर्नुपर्ने, अस्पताल धाउनुपर्ने जटिलता आउन दिदैन । त्यसैले परिवार नै मिलेर बिहानको समयमा योग, ध्यानको […]
-
किन हुन्छ ? आनन्द प्राप्त गर्ने इच्छा

मानवीय सर्वादिक चाहाना नै आन्नद प्राप्त गर्ने नै हुन्छ । हामी किन मीठो खानेकुरा खान रुचाउँछौं ? हामी किन रमाइला ठाउँहरु घुमफिर गर्न रुचाउँछौं ? हामी किन सिनेमा हेर्न रुचाउँछौं ? हामी किन आकर्षक पहिरन लगाउन रुचाउँछौं ? यी सबैको जवाफ फरक–फरक ढंगले दिन सकिएपनि अन्नत मूल ध्येय एउटै हो आनन्द प्राप्त गर्ने । हामी […]
-
बालबच्चाको लागि सर्वोत्तम : याेग

योग भन्नसाथ धेरैको बुझाई के पाइन्छ भने रोग लागिसकेपछि वा वयस्क, बृद्ध–बृद्धा भइसकेपछि मात्र सिक्नुपर्छ । तर, उमेर जति बढ्दै जान्छ, शरीरको लचिलोपन पनि कम हुँदै जान्छ । त्यसैले योग आसनहरु सहजै गर्न संभव हुँदैन । अर्कोतिर वयस्क भइसकेपछिको अवस्थामा कतिपय रोग लागिसकेको हुनसक्छ । यसरी रोग लागेको अवस्थामा पनि स्वतन्त्र ढंगले योग गर्न सकिदैन […]
-
हामी नेपालीको प्रमुख संरक्षकमा प्रा.डा. बैद्य नियुक्त

विश्व समुदायमा रहेका नेपालीहरुलाई जोड्ने नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवलको प्रमुख संरक्षकमा अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्य लाई नियुक्त गरिएको छ । संस्थाको मिति २०७७ बैशाख १७ गते वसेको केन्द्रिय समितिको विषेश बैठकले प्रा.डा.बैद्यलाई प्रमुख संरक्षक पदमा नियुक्त गरेको हो । प्रा.डा.बैद्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा गर्नु भएको समाज सेवाको उच्च सम्मान गदै उक्त पदमा […]
-
प्रेरणादायी ब्यक्तित्व राष्ट्रिय समाजेसेवी प्रा.डा.जगदीश बैद्य

श्री पशुपति अन्नपूर्णा आश्रम संस्थाको ६१ औं केन्द्रिय अध्यक्ष राष्ट्रिय समासेवी प्रा.डा.जगदीश बैद्यले वि.स.२०३५ सालको हरिवोधनी एकदशीका दिन गुरु प्राध्यापक ई.हुतराम बैद्यका साथ माजसेवामा प्रवेश गर्नु भएको हो । श्री वैद्य जी समाज सेवी पिता श्री हरिवहादुर (राज) बैद्य र माता श्रीकृष्ण कुमारी वैद्यको कोखवाट वि.स.२०११ बैशाख ३ गते काठमान्डौ महानगरपालिका वडा नं. ८ जय […]
-
पेट फुलेको सन्चो गर्ने घरेलु उपायहरु

केही खानेकुरा, बानी तथा कुनै बिमारीको कारण पेट फुल्ने समस्या हुन सक्दछ । पेट डम्म भएको अनुभव हुने गर्छ । अधिकांस व्यक्तिको पेट फुल्ने कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्ता समस्याको कारण हुन सक्दछ । कलेजोमा इन्फेक्सन, हेपटाइटिस जस्ता रोगका कारण पनि पेट फुल्न सक्दछ । यहाँ केही त्यस्ता फलफुलहरु उल्लेख गरिएको छ जसले प्राकृतिक […]
-
नेपालमा चिया खेति : सम्भावना

चिया बोटका पातबाट बन्ने पेय पदार्थ हो। नेपालमा फलको स्वाद आउने खालको चिया उत्पादन हुन्छ। पूर्वी नेपाल र दार्जिलिङको भौगोलिक तथा स्थलाकृतिगत अवस्था समान भएकाले नेपालको चिया पनि हेर्दा, सुँघ्दा र खाँदा दार्जिलिङको चियाजस्तै हुन्छ । नेपालमा उत्पादित चियालाई दुई वर्गमा बाँड्ने गरिन्छ: अ. अर्थोडक्स चिया यस प्रकारको चियालाई हातैले तयार गरिन्छ अथवा हातले जसरी […]
-
चिया खेती गर्ने तरिका : एक जानकारी

नेपालमा कुन जातको चिया खेती गरिन्छ ? नेपालमा दुई जातको मात्र व्यावसायिक रुपमा खेती गर्ने गरिएको छः एउटा चाईनिज जात र दोश्रो आसामिज जात। चाइनिज जातको चिया र आसामिज जातको चियामा के फरकछ ? चाईनिज जातको चियाको बोट सानो,पात ठाडो र सानो हुन्छ भने आसामिज जातको चियाको बोट ठूलो,पात तेर्सो र ठूलो हुन्छ। चाईनिज चिया […]
-
फूल व्यवसाय : थोरै लगानीमा राम्रो आम्दानी!

फूल व्यवसाय सुरु गर्न बढी लगानी पनि नलाग्ने तथा यसको बजार पनि निकै राम्रो भएको हुनाले यस व्यवसायप्रति युवाहरूको आकर्षण बढेको देख्न सकिन्छ। चाडपर्वमा माला बनाउन, सजाउन, कसैलाई स्वागत गर्न, बिदाइ गर्न, उपहार दिन फूलको प्रयोग गर्ने गरेको भेटिन्छ। फुल व्यवसाय सुरु गर्ने हो भने देशमै बसेर जीवन राम्रो सँग चलाउन त्यति गार्हो नपर्न सक्छ। […]
-
खेती सम्बन्धी सम्पूर्ण आधारभूत जानकारी

यो बिशेष लेखमार्फत नेपालमा गरिने घरेलु रुपमा करेसावारी तरकारी खेती, आय आर्जनका लागि गरिने व्यवसायिक तरकारी खेती, हिमाल, उच्च पहाड, मध्य पहाडी, बेंसी तथा तराई क्षेत्रमा गरिने सफल तरकारी खेतीको बारेमा बिस्तृत जानकारी उपलब्ध गराइएको छ । कुन भुगोला र हावापानीमा कस्ता प्रकारका तरकारीको खेती गर्दा सफल हुन्छ भन्ने बिषयमा पनि पर्याप्त जानकारी यो लेखमार्फत […]
