अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यको स्केच तस्वीर
लतितपुर जिल्लामा रहेको लिटिल एगे्रन्समा कक्षा ९मा अध्ययनर १५ वर्षिय सम्रराट मल्लले पशुपति अन्नपुर्णा आश्रम संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपालीहरुको अन्तराष्ट्रिय संस्था हामी नेपाली ग्लोवल (सयुक्त राज्य अमेरिका)का प्रमुख संरक्षक अन्तराष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यको स्केच तस्वीर कोरेका हुन ।
प्रा.डा.बैद्यले मानव सेवा र मानव कल्यानका विभिन्न क्षेत्रमा सामाजिक योगदान गदै आउनु भएकोमा उहाँको सम्मानमा उक्त स्केच तस्विर तयार गरिएको मल्लको भनाई छ ।
चित्रकलामा रुची भएका १५ वर्षिय वालकले डा.वैद्यको योगदावाट प्रभावित भएर लगडाउनको समयमा तस्वीर तयार गरेका हुन । घरमै वसेका वालवालिकाहरुले रचनात्मक कार्य गदै आएको सम्रराटका वुवा सह–प्रा. (वायो मेडिकल इन्जीनियर) सुमन मल्लले वताउनु भयो । अभिभावकहरुको उत्प्रेरणााले लगकडाउनको समयमा वालवालिकाहरुले रचनात्मक कार्य गर्दै आएको सह-प्रा. मल्लको भनाई छ ।




