Yohosamachar

  • Home1
  • अनुभव /अनुभुति
  • अर्थ/बाणिज्य
  • कृषि
  • खेलकुद
  • जनसरोकार
  • जीवनशैली
  • थप
  • प्रबास
  • बाताबरण
  • ब्यक्ति विशेष
  • मुख्य खबर
  • यात्रा
  • विविध
  • शिक्षा
  • सम्पर्क
  • सम्पादकीय
  • संस्कार /संस्कृति
  • सार्बजनिक सरोकार
  • साहित्य
  • स्वास्थ
  • हामी नेपाली
Illustration of a bird flying.
  • योगको उचित विधी र स्वास्थ्य-लाभ

    योगको उचित विधी र स्वास्थ्य-लाभ

    नियमित र सही ढंगले गरिने योग अभ्यासले शरीरलाई लचिलो, फुर्तिलो, बलियो, तन्दुरुस्त र स्वस्थ राख्छ । योगले स्वास्थ्यमा फाइदा गर्छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि योगबाट कसरी स्वास्थ्यमा लाभ मिल्छ ? योग गर्ने खास तौर–तरिका के हुन् ? कस्तो अवस्थामा योग गर्नु उचित हुँदैन ? कस्तो योग आसन एंव विधी बढी सबैका लागि […]

    July 27, 2020
  • शाकाहारी हुनुको बेग्लै आनन्द

    शाकाहारी हुनुको बेग्लै आनन्द

    लियो टोलस्टोयले भनेका थिए ‘शाकाहारीवाद नै मानवतावादको तपस्या हो ।’ अर्थात हामीले विश्वमा शान्तीको कामना गर्छौ भने शाकाहारी बन्नुपर्छ । लेखक एवं कुशल राजनीतिज्ञ जर्ज बर्नाड सा शाकाहारी खानपानमा जोड दिन्थे । उनको एउटा चर्चित भनाई छ, ‘जनावरहरू मेरा मित्र हुन् । म कसरी मित्रलाई आफ्नो भोजन बनाउन सक्छु ?’ साउनको महिना र शाकाहारी खानपानबीच […]

    July 18, 2020
  • जब दाम्पत्य कलहले बिथोल्छ पारिवारिक सुख

    जब दाम्पत्य कलहले बिथोल्छ पारिवारिक सुख

    एउटा पुरानो कथा छ, झगडाको ओखती । कथा अनुसार श्रीमान–श्रीमतीबीच स–सानो कुरामा ठाकठुक परिरहन्छ । कुनै निहुँ पाउनसाथ उनीहरु एकअर्कालाई आरोप–प्रत्यारोप लगाउन थाल्छन् । झगडा हुन्छ । दम्पतीबीच बेलाबखत झगडा हुनु स्वभाविक हो । तर, उनीहरुबीच बारम्बार झगडा हुन्छ । घरको माहौल नै खराब हुन्छ । एकदिन श्रीमती एक वैद्यकहाँ जान्छन् । आफ्नो सममस्या सुनाउँदै […]

    July 16, 2020
  • अध्यात्म–विज्ञान : आनन्दमय र शान्तिपूर्ण जीवनको लागि

    अध्यात्म–विज्ञान : आनन्दमय र शान्तिपूर्ण जीवनको लागि

    अध्यात्मलाई यदि सही रुपमा बुझ्ने हो भने यो सम्पूर्ण र सन्तुलित जीवन जिउने एक सार्वभौमिक तरिका हो । हामीसँग यस्तो दुर्लभ अवसर छ, आफैभित्र जीवनको सौन्दर्य खोज्ने । यही खोजको माध्याम हो अध्यात्म । अध्यात्मलाई धेरैले धर्म भनेर बुझ्छन् । तर, यो आफैमा धर्म होइन, बरु विज्ञान हो । आफ्नो चेतन स्वरुपलाई बुझ्ने । हाम्रो […]

    June 23, 2020
  • योग धर्म होइन, विज्ञान हो

    योग धर्म होइन, विज्ञान हो

    आज योगगुरु रामदेवले मञ्चमा एक मुस्लिम बालकलाई आमन्त्रण गरे । विश्व अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा रामदेवसँगै उक्त बालकले एकसाथ योग गरे । सोही मन्चमा रहेका आचार्य बालकृष्ण भन्दै थिए, ‘योग कुनै धर्म होइन, विज्ञान हो ।’ महर्षि पतञ्जलिले सत्यसम्म, स्वयंसम्म, मोक्षसम्म वा पूर्ण स्वस्थको अवस्थासम्म पुग्नका लागि आठ खुड्किलोको प्रतिपादन गरे । यस आठ खुड्किलो […]

    June 22, 2020
  • रुकुम इलेक्ट्रोनिक ब्यापार संघले ब्यावसायी, कर्मचारी र परिवारको विमा गरिदिने

    रुकुम इलेक्ट्रोनिक ब्यापार संघले ब्यावसायी, कर्मचारी र परिवारको विमा गरिदिने

    रुकुम इलेक्ट्रोनिक ब्यापार संघले इलेक्ट्रोनिक ब्यावसायी, कार्यरत कर्मचारी, मजदुर र परिवारका सबै सदस्यहरुको कोरोना विमा गरिदिने भएको छ । कार्य समितिको बैठकले निर्णय गरि ब्यापार संघमा आवद्ध सबै ब्यावसायीहरु, यस क्षेत्रमा कार्यरत कर्मचारी, मजदुर र तिनका परिवारमा रहेका सबै सदस्यहरुको प्रति ब्यक्ति एक लाख वरावरको कोरोना विमा गरिन लागेको ब्यापार संघले जनाएको छ । कोरोनाको […]

    June 22, 2020
  • मदिरा ब्यावसायी महासंघले केन्द्रिय तथा प्रदेश कार्य समितिको विमा गरिदिने

    मदिरा ब्यावसायी महासंघले केन्द्रिय तथा प्रदेश कार्य समितिको विमा गरिदिने

    नेपाल मदिरा ब्यबसायी महासंघले केन्द्रिय कार्यसमिति, सल्लाहकार तथा प्रदेश कार्य समितिका सदस्य तथा पदाधिकारीहरुको निःशुल्क कोरोना विमा गरिदिने भएको छ । पहिलो चरणमा केन्द्रिय तथा प्रदेश कार्य समितिका सदस्य तथा पदाधिकारीहरुका लागि एक लाख वरावरको विमा गरिन लागेको महासंघले जनाएको छ । कोरोनाको जोखिम वढेसंगै ब्यावसायीक क्षेत्रमा देखिएका समस्याहरुको समधान गर्न महासंघले विभिन्न कार्यक्रम गरि […]

    June 22, 2020
  • इतिहासकै क्रूर जातीय नरसंहारको इतिवृत्तान्त

    इतिहासकै क्रूर जातीय नरसंहारको इतिवृत्तान्त

    विश्वास खड्काथोकी/अनलाईन खवर नवराजकाे गाउँबाट भेरी नदी । (रुकुमबाट फर्केर) ४ असार, काठमाडौं । केन्द्रीय राजधानीबाट सात सय किलोमिटर टाढाको जाजरकोट र रुकुमसँग राजधानीको निकै राम्रो परिचय छ । कहिले खाद्य संकटले, कहिले भोकमरीले, कहिले बाढी पहिरोले उक्त ठाउँले आफ्नो परिचय दिइरहन्छ । त्योभन्दा ठूलो परिचय यो ठाउँले १० वर्षे द्वन्द्वकालमा दियो । तत्कालीन माओवादीले […]

    June 18, 2020
  • पशुपति अन्नपुर्णा आश्रम बाट सहयोग बितरण

    पशुपति अन्नपुर्णा आश्रम बाट सहयोग बितरण

    पशुपति अन्नपुर्णाा आश्रम संस्था प्रदेश नं ५ले प्रदेशका विभिन्न क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई पोषणयुक्त सामग्रीहरु वितरण गरेको छ । संस्थाले बुटवल उप–महानगरपालिकाको कान्ती मा.बिमा रहेको क्वारेन्टाईनका ५० जना ब्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्नेे पोषणयुक्त खानेकुरा बितरण गरेको हो । प्रति ब्यक्ति ५०० ग्रामको च्यबनप्रास ,फलफुल लगायतका सामग्रीहरु वितरण गरिएको प्रदेशका प्रमुख कृष्णप्रसाद नेपालले वताउनु भयो […]

    June 18, 2020
  • ‘लिम्पियाधुरा हडप्न काली नदीबारे भारतको जाली कुरा’

    ‘लिम्पियाधुरा हडप्न काली नदीबारे भारतको जाली कुरा’

    २ असार, काठमाडौं । नेपालको पश्चिमी सीमाना सन् १८१६ को सुगौली सन्धिले निर्धारण गरेको कुरा स्वयम् भारतीयहरू स्वीकार्छन् । यो सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नै अन्तर्रार्ष्ट्रिय सीमा नदी हो । दुईसय वर्ष पुरानो सन्धिले निर्धारण गरेको सीमा मिचेर नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमण गर्न भारतले महाकालीको मुहानबारे अनावश्यक बखेडा झिकेको […]

    June 16, 2020
←Previous Page
1 2 3 4 … 28
Next Page→

Yohosamachar

Proudly powered by WordPress