Yohosamachar

  • Home1
  • अनुभव /अनुभुति
  • अर्थ/बाणिज्य
  • कृषि
  • खेलकुद
  • जनसरोकार
  • जीवनशैली
  • थप
  • प्रबास
  • बाताबरण
  • ब्यक्ति विशेष
  • मुख्य खबर
  • यात्रा
  • विविध
  • शिक्षा
  • सम्पर्क
  • सम्पादकीय
  • संस्कार /संस्कृति
  • सार्बजनिक सरोकार
  • साहित्य
  • स्वास्थ
  • हामी नेपाली
Illustration of a bird flying.
  • नेपालको संकटमा वर्मेली नेपालीको सहयोग

    नेपालको संकटमा वर्मेली नेपालीको सहयोग

    दिनेश खड्का संसारका विभिन्न ठाँउमा भएका नेपालीहरुले संकटमा नेपाललाई सहयोग गदै आएका छन । यसैको पछिल्लो उदाहरण हो थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीको सहयोग । वर्मामा जन्मेर थाइल्यान्डमा ब्यावसाय संगै विभिन्न सामाजिक कार्यमा क्रियाशिल कार्की नेपाली भुमिलाई असाध्यै माया गर्ने मध्येका एक हुन । हरेक आपत विपत र संकटमा नेपालीहरु प्रति भावनात्मक रुपमा संधै […]

    April 22, 2020
  • धर्तीको स्वर्गः गोसाइकुन्ड

    धर्तीको स्वर्गः गोसाइकुन्ड

    समुन्द्री सतह भन्दा ४,३८० मिटरको उचाईमा रहेको गोसाइँकुण्ड रसुवा जिल्लामा अवस्थित छ । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यस तालको क्षेत्रफल १३.८ हेक्टर रहेको छ । यस क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ । पापबाट मुक्ति खोज्न :पवित्र स्थल गोसाइकुण्डप्रति हिन्दू धर्माबलम्बीहरुको ठूलो आस्था र श्रद्धा अझैँ पनि उत्तिकै कायम छ । पौराणिक किंबदन्तीअनुसार […]

    April 19, 2020
  • छो रोल्पा

    छो रोल्पा

    ४,५८० मिटरको अल्टिच्युडमा अवस्थित छो रोपा ताल दोलखा जिल्लामा पर्दछ। १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशैकर संरक्षित क्षेत्र अन्तर्गत पर्दछ। २७० मिटर अधिक्तम गहिरो रहेको यस तालको लम्बाइ ३.४५ किलोमिटर छ।

    April 19, 2020
  • फोक्सुण्डो ताल

    फोक्सुण्डो ताल

    फोक्सुण्डो ताल लाई शे-फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ । फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो र ठुलो ताल हो। यो ताल नेपालको डोल्पा जिल्लामा पर्छ। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्वाइ ४.८ कि.मी., चौडाइ […]

    April 18, 2020
  • तिलिचो ताल

    तिलिचो ताल

    नेपालको सबैभन्दा उच्च स्थानमा रहेको ताल हो । समुन्द्री सतह भन्दा ४९१९ मिटर (१६,१३८ फिट) को उचाईमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित अन्नपुर्ण संरक्षित क्षेत्रमा पर्दछ । ४.८ वर्ग किलोमिटरको समतल क्षेत्रफलमा फैलिएको यस ताल ८५ मिटर (२८७९ फिट) गहिरो छ भने ४ किलोमिटर लम्बाइ तथा १.२ किलोमिटर चौडाइ रहेको छ । यसको प्रमुख […]

    April 18, 2020
  • पाँच पोखरी

    पाँच पोखरी

    लाङटाङ राष्ट्रिय निुकुञ्जमा पर्ने यहाँ पाँच तालहरु एकै ठाँउमा रहेका छन् । एकै ठाउँमा प्राकृतिक रुपमा बनेको पाँच वटा ताल हेर्नलायक छ । विश्वकै उच्च अल्टिच्युडमा रहेको यस ताल समुन्द्र सतहबाट ४१०० मिटर माथि छ । यस तालमा जनै पुर्णिमाको अवसरमा मेला लाग्ने हुँदा सो समयमा यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । यस स्थलबाट जुगल, […]

    April 18, 2020
  • फेवा ताल

    फेवा ताल

    समुन्द्री सतहभन्दा ७४२ मिटर (२४३४ फिट) को उचाईमा अवस्थित यस तालको बीचमा ताल बाराही मन्दिरले यस तालको झन सुन्दरता बढाएको छ । ४.४३ वर्ग किलोमिटरको क्षेत्रफलमा अवस्थित यस तालको लम्बाई १७ किलोमिटर छ भने अधिकतम गहिराई २४ मिटर रहेको छ । पोखरामा अवस्थित फेवा सबै भन्दा धेरैले अवलोकन गर्ने तालको रुपमा पर्दछ । पोखरा क्षेत्रमा […]

    April 18, 2020
  • माछापुच्छ्रे हिमाल

    माछापुच्छ्रे हिमाल

    माछापुछ्रे, तमु भाषा : कतासुँ क्लिको, एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । माछापुछ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदैगएको छ, पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको रूप प्रदान गर्छ । यो […]

    April 18, 2020
  • सगरमाथा

    सगरमाथा

    सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर (२९,०२८ फिट) छ । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ । तिब्बती भाषामा यसको नाम चोमोलुङ्गमा हो । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् । सगरमाथालाई सन् १८६५ मा ब्रिटिस सर्भेयर कर्णेल सर जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट नामाकरण गरिएको थियो ।  सन् १९५६ (बि.स. २०१२) मा इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम सगरमाथा […]

    April 18, 2020
  • मनास्लु हिमाल

    मनास्लु हिमाल

    मनास्लु अथवा मनासलु (अङ्ग्रेजीमा: Manaslu), जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ । यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो, यसको अवस्थिति नेपालको सुदुर पश्चिम भागमा रहेको छ। यसको नामले “उत्साहको पर्वत” भन्ने अर्थ राख्दछ । संस्कृत भाषाको शव्द मानस, जसले “वुद्धि” या “आत्मा” भन्ने जनाउँछ । यसको आरोहण सर्वप्रथम ९, १९५६मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले […]

    April 18, 2020
←Previous Page
1 … 15 16 17 18 19 … 28
Next Page→

Yohosamachar

Proudly powered by WordPress