-
कुन बारमा कुन देवी-देवताको पूजा गर्ने?

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छः १. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना […]
-
अक्षय तृतीया र यसको महत्व

वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात […]
-
दुबो : बहुउपयाेगी घरेलु ओखती

धार्मीक तथा सामािजक कार्यमा दुवाे अनियार्य जस्तै मानिन्छ । गाडेन वनाउन र खेलमैदान निर्माणका साथै दुबोको आर्युवेदमा पनि खास महत्व छ । यसलाई महाऔषधी मानिन्छ । बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा । मधुमेहको जोखिम कम गर्नदेखि रक्तअल्पताबाट बचाउनका लागि समेत उपयोगी हुन्छ, दुबो । त्यसो त यसलाई छालाको सौन्दर्यका लागि पनि […]
-
बास्तु विज्ञान: घर बनाउनुअघि जान्नैपर्ने सामान्य कुरा

घर बनाउनुअघि वास्तु हेराउन पर्छ भनिन्छ । आधुनिकताको अनुसरण गरिरहेका हामीलाई वास्तु भन्नसाथ आडम्बर हो भन्ने लाग्छ । यसलाई केवल परम्परा मात्र ठान्छौं । र, वास्तुबारे खास हेक्का राख्दैनौं । तर वास्तु आफैमा विज्ञान हो । वास्तु अनुसार घर निर्माण गर्दा त्यो राम्रो हुन्छ । कुरा सही हो । वास्तुले घर निर्माणका लागि त्यसरी नै […]
-
कुन बार कपाल काट्दा शुभ र अशुभ

प्रकृतिको नियम छ कि कपाल वा नङ निरन्तर बढ्छन् । यी मानव अंगका उत्पादन सुन्दरता बढाउने चिज समेत हुन् । मानिसहरु मन लागेको बेला कपाल वा नङ काट्ने गर्छन् । तर धर्म शास्त्रका अनुसार हप्तामा कुनै बार कपाल वा नङ काट्दा अशुभ र कुनै बार काट्दा शुभ फल मिल्छ । कुन बार शुभ कुन बार […]
-
कसरी स्वस्थ र सकारात्मक जीवनशैली अपनाउने ?

स्वस्थ जीवनशैलीले प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ । यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन । स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन् : १. निन्द्रा : निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो हो । शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी […]
-
स्वस्थ जीवनशैली

खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो । खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् । स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् । मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग (नकारात्मक सोचका कारण) जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज हुन् । […]
-
बच्चालाई कसरी हुर्काउने र पढाउने विज्ञका केहि टिप्सहरु

बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण छ। अभिभावकहरुले सामान्य कुरामा मात्र ध्यान दिदा वालवालिकाहरुमा सकारात्मक विकास हुन्छ । भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका (सन् १८८५-१९३९) ले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे । बालबालिकाको सही विकासका […]
-
समय व्यवस्थापन गर्ने तरीका

दिनमा जम्मा २४ घण्टा मात्रै हुन्छ । त्यसमा पनि एक चौथाइ जति समय हामी सुत्नमा खर्च गर्छौं । बाँकी भएको समयको केही हिस्सा खानपिन, पढाइ, यताउता हिड्नेलगायत काममा खर्च हुन्छ । दिनभरिमा हामीले गर्नुपर्ने काम धेरै हुन्छन्, तर समय भने उति नै हुन्छ, दिनरात गरेर २४ घण्टा । नियमित कार्य याेजना वनाउने, महत्वका आधारमा कामहरुकाे […]
-
माता तिर्थ औसि अर्थात आमाको मुख हेर्ने दिनको महत्व

मातातीर्थ औंसीका दिन नेपालमा मातृ दिवस वा आमा दिवसका रूपमा मनाइन्छ । यो आमालाई सम्मान गर्ने र सम्झने पबित्र दिन पनि हो । हिन्दू संस्कृति अनुसार वैशाख कृष्णपक्ष औंसीका दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीका रूपमा चिनिन्छ । यो दिन जन्म दिने आमाको मुख हेरी गच्छेअनुसार मीठो–मसिनो ख्वाउने र आमा संगै बसेर रमाइलो […]
