-
बर्दिया राष्ट्रिय निकुन्ज

शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसीर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो । बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भाग समेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो । यस निकुञ्जको मध्यवर्ती क्षेत्र वि.सं. २०५३ मा घोषणा भएको […]
-
बाँके राष्ट्रिय निकुन्ज

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे […]
-
खप्तड राष्ट्रिय निकुन्ज

सुदुर पश्चिम विकास क्षेत्रको प्रमुख प्राकृतिक सम्पदा रुपमा रहेको यस खप्तड राष्ट्रिय निकुन्ज सन् १९८४ सालमा स्थापना भएको हो । २२५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस निकुन्ज सुदुर पश्चिम क्षेत्रको एकमात्र राष्ट्रिय निकुन्ज हो । खप्तड पर्यटकीय क्षेत्रले सुदुर पश्चिमका ४ वटा जिल्ला डोटी, बझाँङ्ग, बाजुरा, र अछामका विभिन्न भागहरु समेटदछ । यस खप्तड क्षेत्र […]
-
चौथो त्रैमासको ब्याजमा सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेका हुन् । राष्ट्र बैङ्कको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरस […]
-
थप ४ जना कोरोना संक्रमित निको भए

१४ वैशाख, काठमाडौं । थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् । डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु चौथो र […]
-
नर्सरी व्याड वनाउने प्रविधि

कृषकहरुले तरकारी उपभोग गर्नको लागि तथा व्यावशायिक रुपमा आम्दानी गर्नको लागि तरकारी खेती गर्दै आएका छन् । कतिपय जिल्लाहरुको ठाउँ ठाउँमा तरकारी खेती गर्न नजानेर आम्दानी गर्न त परै जाओस, तरकारी खान नपाएर जीवन विताएर वसेका हुन्छन् । यस्तो ठाउँहरुमा तरकारी उत्पादन गराउन सकेमा कृषकहरुको स्वास्थमा सुधार हँदै जाने र आम्दानीको वाटो खुल्दै जाने हुन्छ […]
-
वास्तु ज्ञानकाे सामान्य परिचय

वास्तुशास्त्र हाम्रो प्राचीनतम विधा हरुमध्ये एक हो । “वास्तु”को अर्थ हुन्छ प्रकृति र हाम्रो वरपरको वातावारण तथा उर्जालाई समन्वय तथा सन्तुलित तरिकाले मिलाउँदै प्राकृतिक शक्तिहरुलाई व्यवस्थापन गर्न सक्ने विज्ञान नै वास्तु विज्ञान हो । कुनै पनि घर, कार्यालय, कलकारखाना, वासस्थान, व्यापारिक प्रतिष्ठान या अन्य भौतिक वस्तु एवं पर्यावरणमा पर्ने पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु […]
-
लक्ष्मी पुजा र लक्ष्मीसँग जोडिएका मान्यता

हिन्दु धर्ममा देवी–देवताको सख्याँ धेरै छैन, तर थरि–थरिका मान्यताले भरिपूर्ण छ ।तिहार लक्ष्मी देविको पर्वका रुपमा मानिन्छ । देवि लक्ष्मीसँग जोडिएको विभिन्न किसिमका मान्यता रहेका छन् । रातो कपडा, गहनाले सजिएकी, कमलमा बसेकी, सुन र अन्नले भरिएका भाडा हाथमा लिएकी लक्ष्मी सुख, समृद्धि, शक्तिकी देवि हुन् । उनी सम्मोहक र चंचल छिन् । लक्ष्मीलाई हमेशा […]
-
शिवजीलाई चढाउनै नहुने यी ५ पवित्र वस्तु

हिन्दु धर्म र धर्मावलम्बीहरूका अनुसार, जुन ठाउँमा रिती पुर्याएर शिवजीको पुजा गरिँदैन अनि जुन ठाउँमा नियमित शिवजीको पुजा गरिँदैन, त्यो ठाउँमा शिवलिङ्ग राख्नुहुँदैन। किनकी, जहाँ शिवजीको अपमान हुन्छ, त्यहाँ ठूलो कष्ट आइपर्छ। भोलेनाथ एकदमै शान्त स्वभावका देवता हुन् र उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। तर, उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैनन्। शिवजीलाई मनपर्ने कुराहरूः […]
-
श्रीपञ्चमी अर्थात सरस्वति पुजा

माघ शुक्ल पञ्चमी अथवा श्रीपञ्चमी जसलाई बसन्त पञ्चमी भनिन्छ। प्राचीन वर्षमा साललाई ६ ऋतुहरूमा बाँडिन्थ्यो। ती ६ ऋतुहरूमा बसन्त ऋतु मानिसहरूको मनपर्दो ऋतु थियो । जब फूलहरूमा बहार आउँथ्यो, जौ र गहूँका बालीहरू लहराउँथे, आँपका रूखहरूबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रङ्गीबिरङ्गी पुतलीहरू उड्न थाल्थ्यो। बसन्त ऋतुको स्वागत गर्न माघ महिनाको चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौ दिन […]
