बाताबरण छो रोल्पा April 19, 2020 योहो समाचार ४,५८० मिटरको अल्टिच्युडमा अवस्थित छो रोपा ताल दोलखा जिल्लामा पर्दछ। १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशैकर संरक्षित क्षेत्र अन्तर्गत पर्दछ। २७० मिटर अधिक्तम गहिरो रहेको यस तालको लम्बाइ ३.४५ किलोमिटर छ।