Yohosamachar

  • Home1
  • अनुभव /अनुभुति
  • अर्थ/बाणिज्य
  • कृषि
  • खेलकुद
  • जनसरोकार
  • जीवनशैली
  • थप
  • प्रबास
  • बाताबरण
  • ब्यक्ति विशेष
  • मुख्य खबर
  • यात्रा
  • विविध
  • शिक्षा
  • सम्पर्क
  • सम्पादकीय
  • संस्कार /संस्कृति
  • सार्बजनिक सरोकार
  • साहित्य
  • स्वास्थ
  • हामी नेपाली
Illustration of a bird flying.
  • अन्नपूर्ण संरक्षण क्षेत्र

    अन्नपूर्ण संरक्षण क्षेत्र

    यो संरक्षण क्षेत्र  कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ र मनाङ जिल्लामा फैलिएको छ । यो नेपालको सबैभन्दा ठूलो (७६२९ वर्ग कि.मि.) र स्थानीय जनताको सहयोग लिई राष्ट्रिय प्रकृति संरक्षण कोषबाट व्यवस्थापन र प्रवद्र्धन गरिएको संरक्षण क्षेत्र हो । यसका मुख्य विशेषताहरूमा माछापुच्छ्रे र अन्नपूर्ण हिमाल, धौलागिरी, मनाङ र मुस्ताङ उपत्यकाहरू, गुरुङ र थकाली संस्कृतिहरू, विश्वमै प्राकृतिक […]

    April 27, 2020
  • नेपालका ५ प्रसिद्ध हिन्दु मन्दिरहरु

    नेपालका ५ प्रसिद्ध हिन्दु मन्दिरहरु

    नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो । यस बाहेक बौद्ध, मुस्लिम, किरात आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन । नेपाल धार्मिक र सांस्कृतिक विरासत मा समृद्ध छ। यस देशलाई प्राय: भगवान र देवीहरूको घर भनिन्छ। […]

    April 27, 2020
  • मस्टो हाम्रो कुलदेवता

    मस्टो हाम्रो कुलदेवता

    डा. माधव प्रसाद पोखरेल सबैजसो पहाडे खस नेपालीले दिनहुँ ‘कुलाइन’ (कुलायन, कुलदेउता) लाई साँझ बत्ती बाल्नु पर्छ । कुलाइनको दियो कसैलाई छुन दिनु हुँदैन, मूल खाट र मूल ओच्छ्यानमा अरुलाई सुत्न अथवा छुन दिइँदैन । कुलाइनको दियो बालेको ठाउँमा पनि अरुलाई जान दिइँदैन । कुलाइनको पूजा गर्ने कोठामा अरुलाई छिर्न पनि दिइँदैन । वैशाखे पूर्णिमा र मङ्सिरे पूर्णिमामा सके […]

    April 27, 2020
  • मष्टो देवता

    मष्टो देवता

    कर्णाली अञ्चलका सबै जिल्लाहरूमा र सुदूरपश्चिमका उत्तरी हिमाली जिल्लाहरूमा समेत ‘मष्टो’ नामक स्थानीय देवताको ठूला महत्त्व रहका छ। मष्टोलाई शङ्कर भगवानका सेवक तथा शक्तिशाली प्रतिनिधि पुष देवताको रूपमा पनि मान्दछन् र पूजा गर्छन् । ढंडार, ढाडे, दूध, थर्प, बुद्ध, कवा, कालाशिल्या र बाविरो आदि नाम र स्वभावअनुसार बाह्न किसिमका मष्टो छन् भन्ने मान्यता रहेको छ। […]

    April 27, 2020
  • पाथीभरा देवी

    पाथीभरा देवी

    पाथीभरा देवीको स्थान, मेची अञ्चल, ताप्लेजुङ जिल्ला अन्तर्गत पुरुवा गा.वि.स. मा करीब बाह्र हजार फीटको उचाइमा पर्दछ । यो एउटा अग्लो चुली पहाड हो। यस डाँडाको आकारप्रकार धान, चामल आदि नाप्नेको पाथीमा अन्न भर्दा जसरी चुलिन्छ, त्यस्तै किसिमको चुली परेको डाँडा हँदा यसको ‘पाथीभरा’ नामाकरण हुन गएको हो। यहाँ मन्दिर परिसरबाट कुम्भकर्ण हिमाल नजिकै जस्तो […]

    April 27, 2020
  • भागवत गीताको सार यस्तो छ ।

    भागवत गीताको सार यस्तो छ ।

    अध्याय १ सांसारिक मोहको कारणनै मानिस “म के गरौं ? के नगरौं ? भन्ने द्विविधामा परेर कर्तव्यबाट पतन हुन्छ,  यसकारण सुखासक्तिको मोहको वशमा पर्न हुदैन । अध्याय २ शरीर नाशवान (नश्वर) छ, र यो शरीरलाई जान्ने शरीरि (जीवात्मा) अविनाशी छ, यस्तो विवेकलाई महत्व दिनु र आफ्नो कर्तव्यको पालन गर्नु, यी उपायहरूलाई उपयोग गर्दा चिन्ता-शोक मेटिन्छ। […]

    April 27, 2020
  • चाणक्यका ६ नीति

    चाणक्यका ६ नीति

    आचार्य चाणक्य अर्थशास्त्रका महान ज्ञाता थिए। उनले अर्थ तथा कुटनीतिको बलमा सामान्य बालक चन्द्र गुप्त लाई भारतिय सम्राट चन्द्र गुप्त मौर्य बनाइ दिएका थिए। चाणक्यले अर्थशास्त्र देखि राजनीति,कुटनिति र जनजीविका बारे धेरै नीति तयार पारेका छन्।सारा संसार आज उनलाई उनका नीतिका आधारले चिन्छ। सयौं वर्ष पहिले लेखिएका उनका नीतिहिरु हुबहु उपयोगी सावित त नहोला तर […]

    April 27, 2020
  • चाणक्य मन्त्र

    चाणक्य मन्त्र

    चाणक्यले धर्मदेखि नीति, राजनीतिदेखि समाजसम्मका लागि उपयोगी कुराहरु बताएका छन् । कुशल नेतृत्वको ज्ञान त उनले बताएका छन् नै, यसका साथसाथै प्रतिकुल परिस्थितीमा मान्छेसँग कसरी व्यवहार गर्नुपर्छ भनेर पनि सुझाएका छन् । अहिले लकडाउनको कारण अधिकांश घरभित्र छन् । एक हिसाबले यो प्रतिकुल अवस्था हो । तर, यही अवस्थामा केही राम्रो काम गर्न सकिन्छ । […]

    April 27, 2020
  • कोशी टप्पु वन्यजन्तु आरक्ष

    कोशी टप्पु वन्यजन्तु आरक्ष

    १ नं.प्रदेश अन्तर्गत  सुनसरी र सप्तरी जिल्लामा सप्तकोशी नदीले बनाएको टापूमा यो आरक्ष अवस्थित छ । आरक्षको मुख्य उद्देश्य नेपालमा अति दुर्लभ मानिएको अर्ना (जंगली भैंसी) को संरक्षण गरी अर्नाको संख्या बृद्धि गराउनु हो । स्थापनाः २०३२ साल (सन् १९७६)          क्षेत्रफलः १७५ वर्ग कि.मि म. क्षे. स्थापनाः २०६१ साल           […]

    April 27, 2020
  • रारा राष्ट्रिय निकुन्ज

    रारा राष्ट्रिय निकुन्ज

    यस राष्ट्रिय निकुञ्जका अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ । निकुञ्जको मुख्य आकर्षण मनोरम हिमाली काखमा हरिया वनजंगलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो । यस तालको क्षेत्रफल १०.६५ वर्ग कि.मी. छ । यस तालको लम्बाइ करिब ५ कि.मी., चौडाइ ३ कि.मी. र गहिराई १६७ मिटर छ । नेपालको सबभन्दा […]

    April 27, 2020
←Previous Page
1 … 12 13 14 15 16 … 28
Next Page→

Yohosamachar

Proudly powered by WordPress