Yohosamachar

  • Home1
  • अनुभव /अनुभुति
  • अर्थ/बाणिज्य
  • कृषि
  • खेलकुद
  • जनसरोकार
  • जीवनशैली
  • थप
  • प्रबास
  • बाताबरण
  • ब्यक्ति विशेष
  • मुख्य खबर
  • यात्रा
  • विविध
  • शिक्षा
  • सम्पर्क
  • सम्पादकीय
  • संस्कार /संस्कृति
  • सार्बजनिक सरोकार
  • साहित्य
  • स्वास्थ
  • हामी नेपाली
Illustration of a bird flying.
  • कलेजो फेल’ हुने कारण र लक्षण : के–के जाँच्ने ?

    कलेजो फेल’ हुने  कारण र लक्षण : के–के जाँच्ने ?

    लिभर सिरोसिसलाई ‘लिभर फेलियर’ भनेर बुझ्न सकिन्छ । सिरोसिस भनेको ‘कलेजो फेल’ भएको अवस्था हो । कलेजो रोगमा क्यान्सरपछि यो दोस्रो गम्भीर समस्या हो । कलेजो ७०–८० प्रतिशतसम्म बिग्रँदा पनि कतिपय अवस्थामा कलेजो रोगको लक्षण वा समस्या नदेखिन सक्छ । नियमित मध्यपान नर्गे र कलेजो बिग्रँदै गरेको व्यक्तिको केही महिनाअघि गरिने जाँच पनि सामान्य देखिन […]

    May 3, 2020
  • दश घातक रोग, लक्षण र बच्ने तरिका

    दश घातक रोग, लक्षण र बच्ने तरिका

    ‘स्वास्थ्य नै धन हो’ त्यसकारण मानिसहरु आफ्नो स्वास्थ्यप्रति जागरुक हुनैपर्छ । आफ्नो शरिरलाई राम्रोसँग बुझ्नसके रोग लाग्नुपूर्व नै रोकथाम गर्न पनि सकिन्छ । आज हामी तपाईंलाई यस्ता १० रोगबारे बताउँदैछौं जसबाट संसारको धेरैजसो जनसंख्या प्रभावित छन् । विश्व स्वास्थ्य संगठनले संसारका १० घातक रोगबारे जानकारी दिएको छ, जसबारे यहाँ कुरा गरिएको छ । १. कोरोनरी […]

    May 3, 2020
  • कलेजाे सफा पार्न खाने गर्नुहाेस् यस्ता खानेकुराहरु

    कलेजाे सफा पार्न खाने गर्नुहाेस् यस्ता खानेकुराहरु

    हाम्राे शरिरकाे महत्वपूर्ण अंग मध्ये कलेजाे पनि एक हाे । कलेजाेले हाम्राे शरिरमा रक्त शुध्दिकरणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यसमा कुनै प्रकारकाे समस्या आए शरिरकाे सम्पूर्ण रक्तसंचारमा असर पदर्छ । तसर्थ यसकाे सुरक्षाका बिषयमा जानकारी लिनु आवश्यक छ । आजभाेली हामीले खाने गरेका खानेकुराहरू मध्ये केही खानेकुराले पनि हाम्राे कलेजाेमा असर गरिरहेकाे हुन्छ । […]

    May 3, 2020
  • यस्ता लक्षण देखिए मृगौलामा समस्या हुनसक्छ, के गर्ने ?

    यस्ता लक्षण देखिए मृगौलामा समस्या हुनसक्छ, के गर्ने ?

    मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मृगौलाकै कारण हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर राख्छ । जब मृगौलाको कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन । मृगौलाको जटिल समस्या भनेको, […]

    May 3, 2020
  • मृगौला स्वस्थ राख्ने सूत्र

    मृगौला स्वस्थ राख्ने सूत्र

    मानव शरीरको महत्त्वपूर्ण अङ्गमध्ये एक हाे, मृगौला। यसले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर पठाउँछ। मृगौलाले रक्तचापलाई पनि नियन्त्रणमा राख्छ। तर सही ढंगबाट काम गर्न सकेन भने यो बिग्रेको मानिन्छ। जब मृगौला पूर्णरूपले बिग्रिन्छ त्यस पछि पहिलाको अवस्थामा फर्काउन असम्भव हुन्छ। काम गर्न नसक्ने अवस्था नभएसम्म मृगौला बिग्रिएको खासै […]

    May 3, 2020
  • टाउको किन दुःख्छ? यसरी बच्नुहोस्

    टाउको किन दुःख्छ? यसरी बच्नुहोस्

    विश्व स्वास्थ्य संगठनका अनुसार प्रायः मानिसले आफ्नो जीवनमा एक या एकभन्दा बढीपटक टाउको दुखाइको समस्या भोगेका हुन्छन् । टाउको दुख्नुका कारण सामान्यदेखि प्राणघातकसम्म हुन सक्छन् । चिकित्सकहरूले जुनसुकै उमेर समूहका व्यक्तिलाई टाउको दुख्दा सामान्य रूपमा एकपटक आँखा जचाउन सल्लाह दिने गरिन्छ । प्रायः टाउको दुख्नुको कारण आँखासम्बन्धी समस्याले नै हुन सक्छ । आँखाको जाँचपछि वा […]

    May 3, 2020
  • ग्याष्ट्रिक: समस्या तथा समाधानका घरेलु तरिका

    ग्याष्ट्रिक: समस्या तथा समाधानका घरेलु तरिका

    चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनेर चिनिने ग्याष्ट्रिक रोग आम नेपालीहरुमा परिचित रोग हो । यो रोगले प्राय हरेक नेपालीलाई कुनै न कुनै समयमा समस्या दिईरहेको पाईन्छ । किनभने हामी नेपाली खानपानमा कम ध्यान दिन्छौ । लामो समय खाना नखाइ भोक भोकै बस्ने, खाना भेट्टाएको बेला एकै पटक धेरै खाने, खानामा व्यालेन्स राख्नु पर्छ भन्नै कुरामा ध्यान […]

    May 3, 2020
  • ग्यास्ट्रिक हुँदा के खाने, के नखाने?

    ग्यास्ट्रिक हुँदा के खाने, के नखाने?

    पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउने देखि लिएर बढ्दै गएमा अल्सर सम्म हुन्छ।अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुने सम्म […]

    May 3, 2020
  • लसुनका चामत्कारिक फाइदा !

    लसुनका चामत्कारिक फाइदा !

    लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ । लसुनको केस्रा मात्र होइन हरियो पातले पनि तरकारी स्वादिलो बनाउने मात्र नभई पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ ।  लसुन प्राय हामीले दाल, तरकारी र अचारको स्वाद बढाउन प्रयोग गछौं । यसले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुर्याउँछ । […]

    May 2, 2020
  • घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा

    घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुरा

    कुनै पनि घर बनाउनुपूर्व जग्गा र माटोको परीक्षणपछि नै घरको डिजाइन कस्तो बनाउने भन्ने हुन्छ । खासगरी घरको डिजाइन दुई किसिमको हुन्छ । एक आर्किटेक्चरल र अर्काे स्ट्रक्चरल डिजाइन । आर्किटेक्चरल डिजाइनमा घरको बनोट, कोठा, भान्साकोठा, बाथरुमको ढाँचा, झ्याल–ढोका कस्तो राख्ने र कहाँ राख्ने आदि कुरा पर्छन् । त्यस्तै जग कति फिटको हाल्ने, पिल्लर कत्तिको […]

    April 29, 2020
←Previous Page
1 … 10 11 12 13 14 … 28
Next Page→

Yohosamachar

Proudly powered by WordPress