Yohosamachar

  • Home1
  • अनुभव /अनुभुति
  • अर्थ/बाणिज्य
  • कृषि
  • खेलकुद
  • जनसरोकार
  • जीवनशैली
  • थप
  • प्रबास
  • बाताबरण
  • ब्यक्ति विशेष
  • मुख्य खबर
  • यात्रा
  • विविध
  • शिक्षा
  • सम्पर्क
  • सम्पादकीय
  • संस्कार /संस्कृति
  • सार्बजनिक सरोकार
  • साहित्य
  • स्वास्थ
  • हामी नेपाली
Illustration of a bird flying.
  • तिलिचो ताल

    तिलिचो ताल

    तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ । वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित […]

    April 16, 2020
  • राराताल

    राराताल

    राराताल (अङ्ग्रेजी: Rara Lake) नेपालको कर्णाली प्रदेशको  मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ […]

    April 16, 2020
  • गाजर खाँदा आश्चार्यजनक फाइदा

    गाजर खाँदा आश्चार्यजनक फाइदा

    गाजर हाम्रो लागि कुनै नौलो  खानेकुरा त होइन तर पनि यसको फाइदा सुन्दा चाही तपाइलाई अचम्म लग्न सक्छ । हामीले यसलाई सोझै सलादको रुपमा अथवा पकाएर तरकारी वा हलुवाको रुपमा  सेवन गर्दै आइरहेकाछौ। यो खानमा स्वादिसष्ट मात्र होइन शरीरलाई पनि धेरै फाइदा गर्ने गर्दछ भनेर पुष्टि पनि भएको छ। प्रति १०० ग्राम गाजरमा ८८ ग्राम पानि, ०.९ […]

    April 16, 2020
  • यी हुन् गर्मीमा उपयोगी ६ तरकारी

    यी हुन् गर्मीमा उपयोगी ६ तरकारी

    गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी […]

    April 16, 2020
  • क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने? यस्तो छ विश्व स्वास्थ्य संगठनको सुझाव

    क्वारेन्टाइनमा रहँदा के खाने, के नखाने? यस्तो छ विश्व स्वास्थ्य संगठनको सुझाव

    अधिकांशको दैनिकी अहिले घर र कोठाभित्रै सीमित भएको छ। यो नेपालमा मात्र होइन, लकडाउन गरिएका भारतसहित विश्वका धेरै देशमा पनि छ।  दैनिक बिहान उठेर काम र कार्यालयमा जान हतार हुने मानिसहरुको रुटिनमा पनि परीवर्तन आएको छ। व्यायामदेखि खानेकुरासम्म सबैमा फरक परेको छ। क्वारेन्टाइनमा रहँदा स्वास्थ्यमा झनै ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन्।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि […]

    April 16, 2020
  • सधैँ जवान : यस्तो छ यी कलाकारको फिटनेस राज

    सधैँ जवान : यस्तो छ यी कलाकारको फिटनेस राज

    काठमाडौं- गत जेठ २५ गते अभिनेता राजेश हमालले आफ्नो फेसबुक वालमा केही फोटो सेयर गर्दै लेखे, ‘भोलि २५ पुग्ने भइयो, पिर पर्‍यो।’ जेठ २६ गते उनको जन्मदिन परेको थियो। यथार्थमा त उनको उमेरले ५५ टेक्दै थियो। तर सदाझैं उनी ‘भर्खर २५ पुगियो’ भन्दै आफूलाई जवान दाबी गरिरहेका थिए।  खासमा यो दाबी उनको मात्रै होइन, आम दर्शकको […]

    April 16, 2020
  • पर्यटनको गन्तब्य कुपिण्डे दह

    पर्यटनको गन्तब्य कुपिण्डे दह

     के.वि.मसालहामी अहिले ग्रामीण पर्यटन उद्योग हुनु पर्दछ भन्दछौ । ग्रामीण पर्यटनका धेरै कुराहरु गर्ने गर्दछौ । नेता कार्यकर्ता, समाजसेवी, पत्रकार र शिक्षहरु को बोलिमानै ग्रामीण पर्यटनका कुरा झुण्डिएको हुन्छ । तर ब्यबहारमा भने ग्रामीण पर्यटन आझेलमा परेको छ, भन्दा पनि हुन्छ । किनकी हामी मध्य धेरैजना आफ्नै गाउँ ठाउका धार्मीक, ऐतिहासिक र प्राकृतिक सम्पदाको बारेमा […]

    April 16, 2020
  • रुकुम पश्चिममा कोरोना संक्रमण आशंकित व्यक्तिमा कोरोनाको लक्षण छैन

    रुकुम पश्चिममा कोरोना संक्रमण आशंकित व्यक्तिमा कोरोनाको लक्षण छैन

    रुकुम पश्चिममा कोरोना भाईरस संक्रमणको आशंका गरिएका कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको छैन । चैत १० गते भारत बाट गाउँ फर्किएका बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ का यी दुइ व्यक्तिको  बुधबार पीसीआर (पोलिमरेज चेन रियाक्सन)  परीक्षणमा नतिजा शंकास्पद देखिएपनि उनीहरुमा कुनै लक्षण देखिएको छैन । शंकास्पद दुबैजना पुरुष हुन । शंकास्पद […]

    April 16, 2020
  • कोरोनाले आइपिएल अनिश्चितकालका लागि सर्यो, चार खर्ब ८० अर्ब घाटा

    कोरोनाले आइपिएल अनिश्चितकालका लागि सर्यो, चार खर्ब ८० अर्ब घाटा

    भारतमा हुँदै आएको इन्डियन प्रिमियर लिग आइपिएल टी–२० त्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ ।  कारोना भाइरस (कोभिड–१९) का कारण भारतले लकडाउन बढाएपछि आइपिएल सरेको हो । अब कहिले हुन्छ भन्ने पत्तो छैन ।  आइपिएल मार्च २९ तारिखदेखि हुने तालिका थियो । कोरोना फैलने भन्दै त्यसबाट बच्क्न भारतले लकडाउन लगायो । १४ अप्रिलसम्म सारेको लकडाउनका […]

    April 16, 2020
  • जगदीशपुर ताल : अजीव चराहरुको आकर्षक घर

    जगदीशपुर ताल : अजीव चराहरुको आकर्षक घर

    मानिसको जस्तै भौगोलिक सीमाको कानुन चराहरुलाई पनि लाग्ने भए ? सायद यतिबेला कपिलबस्तु जिल्लाको जगदीशपुर ताल स्वदेशी चराहरुको मात्रै उपस्तिथिमा रित्ता देखिन्थे होलान् । त्यहाँका नदी किनार र सानातिना तालहरुमा रहेका जलकुम्भीदेखि लेऊ र सानातिना किरा फट्यांग्राहरुले नदीलाई नै कुरुप बनाएका हुन्थे होलान् । शाक्यमुनि बुद्धले महाभिनिस्क्रमण गरेको स्थलमा शान्तिको केवल कथा मात्रै सुनिन्थ्यो होला […]

    April 16, 2020
←Previous Page
1 … 18 19 20 21 22 … 28
Next Page→

Yohosamachar

Proudly powered by WordPress