-
नेपालका धार्मिक क्षेत्र

श्री पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित […]
-
रमणीय नगरकोट

नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान राजधानी काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ […]
-
पर्यटकीय क्षेत्र, घलेगाउँ नेपालकै पहिलो ‘स्मार्ट भिलेज’

के.बि.मसालगुरुङ जातिको आदिम थलो क्व्होलासोँथर हो । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमश्रृखला र पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम अनि ढुङगा बिछायका गाउँका बाटाहरु । बस्तीभरि नै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा कुराकानी । यो हो लमजुङ जिल्लाको घलेगाउँको परिचय हो । सार्क राष्ट्रकै […]
-
अस्ट्रेलियाका नेपाली विद्यार्थीको गुनासो : कलेजले फी मागेर हैरान बनायो

न काम छ न कलेज । पलपल नेपाल र गाउँघरको याद आउँछ तर कोठामै बस्नुको विकल्प छैन । न नेपाल फर्किन सक्ने अवस्था छ न अब अस्ट्रेलियामै भविष्य के हुने हो भन्ने सुनिश्चित छ । अध्ययनका लागि अस्ट्रेलिया पुगेका थुप्रै विद्यार्थीका लागि अहिले अर्को तनाब थपिएको छ । अस्ट्रेलिया सरकारले लकडाउन गरेर घरमै बसेका विद्यार्थीसँग […]
-
साइप्रसबाट नेपालीको अनुरोध- सरकार जहाज पठाइदेऊ, घर फर्कन्छौं

महिना बितेपछि घर भाडा कसरी तिर्ने ? पैसा सक्किसक्यो के खाने ? कलेज, युनिभर्सिटीको फी तिर्न बाँकी नै छ । साइप्रसमा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरु अहिले यस्तै मानसिक तनावमा छन् । राजेन्द्र कुमार मोक्तान आठ महिनाअघि मात्रै झण्डै १० लाख रुपैयाँ खर्च गरेर साइप्रसमा अध्ययन गर्न आएका थिए । कोरोनाको महामारीसँगै गरिएको लकडाउनले उनलाई […]
-
न्युयोर्कमा रहेका नेपालीलाई नेपाली स्वयंसेवकको सहयोग

अमेरिकाको न्युयोर्क कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो । न्युयोर्क शहरकै क्विन्सकाउन्टी सबैभन्दा बढी प्रभावित छ । अनौपचारिक जानकारीअनुसार यहाँ लगभग २० हजारभन्दा बढी नेपालीहरु बस्छन् । अहिले ती नेपालीहरु त्रासमा छन् । कति नेपालीहरु घरबाट बाहिर निस्किनै डराइरहेको अवस्था छ । यस्तोबेला एक फेसबुक ग्रुप सतहमा आएको छ, जसले घरबाट बाहिर निस्कन नसकेका […]
-
अफगानिस्तानबाट राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने निर्णय

सरकारले अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने भएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उनीहरुलाई उपयुक्त तरिकाले स्वदेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव नारायणप्रसाद विडारीले भने, ‘राष्ट्रसंघले नै उद्दार गर्न अनुरोध गरेको उपयुक्त प्रक्रिया पुर्याएर ल्याउने बैठकले निर्णय गरेको छ ।’ त्यहाँ ६०/६२ नेपाली […]
-
आमाका दुबै मृगौला खराब छोराको मस्तिष्क पक्षघात

गोर्खा बारपाकका मनु घले यतिबेला जिन्दगीका निकै कष्ठपुर्ण दैनिकीहरु धकेलिरहेका छन । श्रीमति र छोरालाइ गम्भिर प्रकृतिका रोगहरुले थला पारेपछि उनीहरुको उपचारको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले मनु पनि थलिएका छन । १८ बर्षिया छोरा उमेश घले र ३६ बर्षिया श्रीमति हरिमाया घले भिन्न भिन्नै गम्भिर प्रकृतिका रोगले बेडमै थलिएपछि मनुले आफुले कमाएको सबै […]
-
स्वस्थ जीवनको सूत्र

जब रोग लाग्छ, अस्पताल धाउने र उपचार गर्ने क्रम सुरु हुन्छ । यसले आफ्नो दैनिक गतिविधिमा त अवरोध ल्याउँछ नै, शारीरिक एवं मानसिक रुपमा पनि उत्तिकै पिरोल्छ । त्यसैले त भन्ने गरिन्छ, रोग लागेर उपचार खोज्नुभन्दा रोग लाग्न नदिनु नै सर्वोत्तम हो । कतिपय रोग लाग्नुमा हाम्रो हात हुँदैन । सावधान रहँदा रहँदै पनि रोग […]
-
नेपाली खेलकुदको वेग रोकियो, महामारीपछि फेरि उठ्नेछौं

२ वैशाख, काठमाडौं । नेपाली खेलकुद इतिहासमा वर्ष २०७६ निकै महत्वपूर्ण रह्यो । नेपालले २० वर्षपछि दक्षिण एसियाली खेलकुदको सफल आयोजना मात्र गरेन, घरेलु मैदानमा भएको खेल मेलामा धेरै राष्ट्रिय खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्र र जनतालाई खुशी बनाए । यसका साथै भौतिक पूर्वाधारका कुराहरुमा पनि धेरै काम भए । नेपाल सरकार एवं खेलसँग आबद्ध […]
