-
जापानीहरु किन लामो आयु बाँच्छन् ? यस्तो छ रहस्य

संसारमा सबैभन्दा लामो आयु कुन देशका बासिन्दाको छ ? जबाफ, जापान । कसरी ? यसको जवाफ भने एक वाक्यमा टुंगिदैन । विश्वमै सबैभन्दा लामो आयु बाँच्नेमा जापानका बासिन्दा पहिलो नम्बरमा छन् । जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म । यो औसत आयु अन्य […]
-
थाहा पाउनुहोस् १६ संस्कारको रहस्य, जसले हामीलाई पथभ्रष्ट हुन दिँदैन

‘संस्कार’ यो शब्द सुन्दा हाम्रो कान त्यती ठाडो हुँदैन । किनभने हामीलाई लाग्छ, यी पुराना कुरा हुन् । तर, संस्कार भनेको भनेको अनुशासित जीवनपद्धतीमा डोहोर्याउने माध्याम हो । संस्कारले हामीलाई सही मार्गदर्शन गर्छ । त्यसैले त भन्ने गरिन्छ, ‘संस्कारी घरानामा जन्मेहुर्केका व्यक्ति विनयी, विनम्र, अनुशासित, मर्यादित हुन्छन् ।’ संस्कार शब्दको व्युत्पत्ति संस्कृतको ‘सम’ एवं कृञ […]
-
पितापूर्खाको ज्ञान, सूर्य स्नान

उज्यालोका पर्याय कुलमान घिसिङले अनलाइनखबरसँग भनेका थिए, ‘मलाई अरु केही समस्या छैन । भिटामिन डिको चाहिँ कमी छ ।’ प्राकृतिक चिकित्साका क्षेत्रमा काम गरिरहेका सुदर्शन बस्नेतको दावी छ, ‘जाँच गर्नुहोस्, अहिले हरेकजसोको शरीरमा भिटामिन डिको कमी छ ।’ उनको भनाईलाई पत्याउने केही रिपोर्ट पनि सार्वजनिक भइसकेका छन् । जबकी भिटामिन डिको प्रकृतिक स्रोत हो, घामको […]
-
ध्यान गर्नुका अनेक फाइदा

ध्यान, शरीर विज्ञानसँग जोडिएको कुरा हो । ध्यानको अर्थ चेतनासून्य अवस्थामा रहनु यो । सामान्य अभ्यासले यस्तो चरणमा पुगिदैन । यसका लागि साधना चाहिन्छ । धैर्यता चाहिन्छ । नियमितको अभ्यास चाहिन्छ । परापूर्व कालदेखि नै ध्यानको अभ्यास गरिंदै आएको छ । हाम्रा ऋषिमुनीहरुले त ध्यानबाटै आफुमा उर्जा एवं शक्ति प्राप्त गरे भनिन्छ । मन र […]
-
स्वस्थ्य, सन्तुष्ट र खुसी जीवनको लागि क्षमाशिल बनौं चिकित्सा विज्ञानले पुष्टि नै गरेको छ, ईष्यालु मानिसमा उच्च रक्तचाप

हामीभित्र त्यस्ता तत्व हुन्छन्, जसले हामीलाई रोगी बनाउँछ । घृणा, ईष्य, दम्भ त्यस्ता विषाक्त तत्व हुनु, जसले हाम्रो शरीरलाई रोगी र जिर्ण बनाउँछ । यी तत्वले हाम्रो सामाजिक जीवनलाई पनि कुरुप बनाइदिन्छ । कुनै पनि सम्वन्धमा गतिरोध आउनुको सबैभन्दा प्रमुख कारण हुन्छ, अहंकार । अहंकारले हाम्रो शान्त मनमा उथलपुथल सिर्जना गरिदिन्छ । यसबाट नचाहँदा नचाहँदै […]
-
योग : किन, कहिले र कसरी गर्ने ?

व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ । शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प हो । यो यति शक्तिशाली एवं […]