-
योगको उचित विधी र स्वास्थ्य-लाभ

नियमित र सही ढंगले गरिने योग अभ्यासले शरीरलाई लचिलो, फुर्तिलो, बलियो, तन्दुरुस्त र स्वस्थ राख्छ । योगले स्वास्थ्यमा फाइदा गर्छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि योगबाट कसरी स्वास्थ्यमा लाभ मिल्छ ? योग गर्ने खास तौर–तरिका के हुन् ? कस्तो अवस्थामा योग गर्नु उचित हुँदैन ? कस्तो योग आसन एंव विधी बढी सबैका लागि […]
-
शाकाहारी हुनुको बेग्लै आनन्द

लियो टोलस्टोयले भनेका थिए ‘शाकाहारीवाद नै मानवतावादको तपस्या हो ।’ अर्थात हामीले विश्वमा शान्तीको कामना गर्छौ भने शाकाहारी बन्नुपर्छ । लेखक एवं कुशल राजनीतिज्ञ जर्ज बर्नाड सा शाकाहारी खानपानमा जोड दिन्थे । उनको एउटा चर्चित भनाई छ, ‘जनावरहरू मेरा मित्र हुन् । म कसरी मित्रलाई आफ्नो भोजन बनाउन सक्छु ?’ साउनको महिना र शाकाहारी खानपानबीच […]
-
जब दाम्पत्य कलहले बिथोल्छ पारिवारिक सुख

एउटा पुरानो कथा छ, झगडाको ओखती । कथा अनुसार श्रीमान–श्रीमतीबीच स–सानो कुरामा ठाकठुक परिरहन्छ । कुनै निहुँ पाउनसाथ उनीहरु एकअर्कालाई आरोप–प्रत्यारोप लगाउन थाल्छन् । झगडा हुन्छ । दम्पतीबीच बेलाबखत झगडा हुनु स्वभाविक हो । तर, उनीहरुबीच बारम्बार झगडा हुन्छ । घरको माहौल नै खराब हुन्छ । एकदिन श्रीमती एक वैद्यकहाँ जान्छन् । आफ्नो सममस्या सुनाउँदै […]
-
अध्यात्म–विज्ञान : आनन्दमय र शान्तिपूर्ण जीवनको लागि

अध्यात्मलाई यदि सही रुपमा बुझ्ने हो भने यो सम्पूर्ण र सन्तुलित जीवन जिउने एक सार्वभौमिक तरिका हो । हामीसँग यस्तो दुर्लभ अवसर छ, आफैभित्र जीवनको सौन्दर्य खोज्ने । यही खोजको माध्याम हो अध्यात्म । अध्यात्मलाई धेरैले धर्म भनेर बुझ्छन् । तर, यो आफैमा धर्म होइन, बरु विज्ञान हो । आफ्नो चेतन स्वरुपलाई बुझ्ने । हाम्रो […]
-
योगले शरीरमा कस्तो प्रभाव पार्छ ?

अहिले आधुनिक चिकित्साले नयाँ नयाँ खोज र पद्धतीहरुको विकास गरिरहेको छ । उपचारका लागि आश्चर्यलाग्दो उपकरण बनेका छन् । अत्याधुनिक अस्पताल बनेका छन् । विश्वभर हरेक दिन लाखौं स्वस्थ्यकर्मी उत्पादन भइरहेका छन् । मानव समुदायले यसलाई उपलब्धी मान्ने कि दुर्गती ? आज चिकित्सा पद्धती, उपकरण, अस्पताल, जनशक्तिको यतिधेरै खाँचो किन भइरहेको छ ? जवाफ हो, […]
-
कब्जियतमा घरेलु उपचार विधि

असन्तुलित खानपान तथा दिनचर्याको कारण कब्जियत, ग्याष्ट्रिक, अजिर्ण जस्ता समस्या देखिने गरेको छ । कब्जियत अनेक रोगको कारण बन्न सक्छ । जब शरीरमा मलको मात्रा शरीरको निष्कासन क्षमताभन्दा बढी हुन्छ, तब समस्या सुरु हुन्छ । पेट सफा एवं स्वास्थ्य हुँदैन । यसले अरु रोगलाई निम्त्याउँछ । अनियमित दिनचर्या, मैदाको बढी सेवन, शरीरमा पानीको कमी, शारीरिक श्रमको […]
-
स्वस्थ, स्फूर्ति र ताजापनका लागि जरुरी हर्मोन, कसरी बढाउने ?

हर्मोन्स हाम्रो शरीर भित्र–भित्रै स्राव हुने रसायन हो, जसले शरीरको भिन्न भिन्नै प्रक्रियाका लागि सहयोग गर्छ । यसले एक किसिमले सन्देश वहाकको रुपमा काम गर्छ । अर्थात यसको आदेशमा नै हाम्रो शरीरले अलग अलग काम गर्छ । त्यसो त मान्छेको शरीरमा लगभग ५० हर्मोन्स बन्छ । यद्यपि यसमध्ये ६ सबैभन्दा महत्वपूर्ण हर्मोन्स हो, जसले हाम्रो […]
-
निरोगी जीवनको तीन सूत्रः उचित आहार, विहार र विचार

रोग लागेर उपचार गर्नुभन्दा निरोगी जीवन बाँच्नु उत्तम हो । निरोगी कसरी रहने त ? यसका लागि मात्र तीन वटा कुरा अपनाए पुग्छ, उचित आहार, उचित विहार र उचित विचार । आहार अर्थात खानपान, विचार र दिनचर्या नै स्वस्थ्य जीवनको राज हो । खाना स्वास्थ्य, सुपाच्य र सन्तुलित हुनुपर्छ । हामी रोगी हुनुमा हाम्रो खानपान […]
-
जीवनको एउटै खोज : सुख र शान्ति

मान्छेले जीवनभर जे-जति गर्छन्, त्यसको एउटै निचोड हो सुख र शान्तिको खोजी । तर मृत्युशय्यामा पुग्दासम्म मान्छेले सुख र शान्ति प्राप्त गरेका हुँदैनन् । किन ? किनभने मान्छेले गलत बाटोबाट यसको खोज गरिरहेका छन्। यसै सन्दर्भमा हिन्दीमा प्रकाशित यो आलेखको भावनुवाद यहाँ साभार गरिएको छ । सुख र शान्तिको खोजी आज मान्छे कुन कुराको खोजीमा […]
-
दम्पतीबीच भावनात्मक अत्याचार

बेला बखत श्रीमान्-श्रीमतीबीच मनमुटाव हुनु, ठाकठुक पर्नु सामान्य हो। पारिवारिक जीवन चलाउने क्रममा कतिपय कुरामा उनीहरूको मन मिल्दैन । त्यही कारण झगडा हुन्छ । वास्तवमा दम्पतीबीच हुने यस्ता झगडाले उनीहरूलाई थप परिपक्क र व्यवहारिक पनि बनाउँदै लैजान्छ। यद्यपि यो स्थिति सधैं कायम रहे वा बारम्बार यस्तै अवस्था दोहोरिएमा त्यो सामान्य मान्न सकिँदैन। दम्पतीबीच हुने मनमुटाव […]