-
ग्यास्ट्रिक हुँदा के खाने, के नखाने?

पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउने देखि लिएर बढ्दै गएमा अल्सर सम्म हुन्छ।अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुने सम्म […]
-
यि काम गरे तपाई कहिल्यै दुखि हुनु पर्दैन

मानिसहरू खुसि हुनका लागि आफु सग प्रशस्त पैसा भए हुन्छ भन्ने ठान्दछन । तर खुसि हुनका लागि पैसा मात्र भएर हुदैन । यदि तपाइ सग रिस, घमन्ड, इर्ष्या छ भने तपाइ कहिल्यै पनि खुसि बन्न सक्नुहुदैन । खुसि रहदा मान्छेकाे आयु पनि बढ्दछ । त्यसैले हाम्राे जीवनमा सास फेर्न जति महत्वपुर्ण छ त्यतिनै खुसि रहन […]
-
जन्मोत्सव प्रचलनः अतिक्रमणको शिकार नेपाली संस्कार र संस्कृति

बम बानियाँ ऐतिहासिक पृष्ठभूमि जन्म दिन (ह्याप्पी बर्थडे) मनाउने आयातीत संस्कृतिले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । बाह्रौंँ शताब्दीमा जन्म दिन मनाउने प्रचलन इजिप्टको रोमनबाट सुरु भएको मानिन्छ । रोमनका पुरुषले जन्म दिन मनाउँथे । महिलालाई यो अनुमति थिएन । जन्म दिनसँगै जोडिएर जन्मददिनको गीत अंग्रेजी भाषामा ‘ह्याप्पी बर्थडे टु यु’ रचना भयो । यो गीत […]
-
चाणक्यका ६ नीति

आचार्य चाणक्य अर्थशास्त्रका महान ज्ञाता थिए। उनले अर्थ तथा कुटनीतिको बलमा सामान्य बालक चन्द्र गुप्त लाई भारतिय सम्राट चन्द्र गुप्त मौर्य बनाइ दिएका थिए। चाणक्यले अर्थशास्त्र देखि राजनीति,कुटनिति र जनजीविका बारे धेरै नीति तयार पारेका छन्।सारा संसार आज उनलाई उनका नीतिका आधारले चिन्छ। सयौं वर्ष पहिले लेखिएका उनका नीतिहिरु हुबहु उपयोगी सावित त नहोला तर […]
-
अक्षय तृतीया र यसको महत्व

वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ ।आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात […]
-
कसरी स्वस्थ र सकारात्मक जीवनशैली अपनाउने ?

स्वस्थ जीवनशैलीले प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ । यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन । स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन् : १. निन्द्रा : निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो हो । शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी […]
-
स्वस्थ जीवनशैली

खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो । खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् । स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् । मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग (नकारात्मक सोचका कारण) जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज हुन् । […]
-
कसरी मनाइन्छ नयाँ वर्ष ? सबैका आ-आफ्नै तरिका

आज बाट विक्रम संवत् २०७७ साल हामीमाझ आइपुगेको छ । नयाँ वर्ष, नयाँ उमंग, नयाँ उल्लास, नयाँ थालनी । सबै कुरा नयाँ छ आज । वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ धूमधामले नयाँ वर्ष मनाइदै छ । एक वर्ष पूरा भएर अर्को वर्ष थालनी हुने समयलाई नयाँ वर्ष भन्ने प्रचलन छ । पात्रोको प्रथम दिन […]
-
ध्यान के हो ? कसरी गर्ने ?

ध्यान यस युगको बहुचर्चित शब्द हो । यस सम्बन्धी मानिसहरुका आ–आफ्ना धारणाहरु छन् । विभिन्न खाले धर्म सम्प्रदायहरुले पनि आ–आफ्नो मान्यता, सिद्धान्त, विश्वास अनुसार ध्यानको परिभाषा गर्ने गरेका छन् । एक ध्यान केन्द्र या सम्प्रदायले अर्को ध्यान केन्द्रको विरोध गरिरहेको र आफ्नो ध्यान लाई मात्र ध्यान र अन्यको ध्यानलाई हिन, कमसल, नादान इत्यादि भन्ने गरेको […]
-
हामीलाई स्वस्थ जीवनशैली चाहिएको छ, तर कसरी ?

हामीलाई स्वस्थ जीवनशैली चाहिएको छ । तर कसरी बन्न सकिन्छ? आज हामी जानकारी गराउन गइरहेका छौँ । सधै हाम्रो अव्यवस्थित जीवनशैली, खानपान, प्रदूषण आदिका कारणले हामीले चाहेर पनि आफूलाई स्वस्थ राख्न सकिरहेका छैनौँ । यसबाहेक तनावपूर्ण जीवनशैलीले पनि हामीलाई स्वस्थ भइरहन दिएको छैन । यसका साथै शारीरिक परिश्रमको कमी, व्यायामको कमी, अनियन्त्रित धुम्रपान तथा मद्यपान, […]