-
भान्साको ओखती : एसिडिटी वा पेटको समस्यामा

सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त नामको रोग लाग्ने गर्छ । यो रोग वातावरणको आद्र्रताका कारण हुन्छ । त्यसैले त, एसिडिटीको […]
-
पितापूर्खाको ज्ञान, सूर्य स्नान

उज्यालोका पर्याय कुलमान घिसिङले अनलाइनखबरसँग भनेका थिए, ‘मलाई अरु केही समस्या छैन । भिटामिन डिको चाहिँ कमी छ ।’ प्राकृतिक चिकित्साका क्षेत्रमा काम गरिरहेका सुदर्शन बस्नेतको दावी छ, ‘जाँच गर्नुहोस्, अहिले हरेकजसोको शरीरमा भिटामिन डिको कमी छ ।’ उनको भनाईलाई पत्याउने केही रिपोर्ट पनि सार्वजनिक भइसकेका छन् । जबकी भिटामिन डिको प्रकृतिक स्रोत हो, घामको […]
-
आत्म अनुशासन वाटै कोरोना नियन्त्रण गरौ ।

कोरोना भाइरस वाट उत्पन्न मानवीय संकटले संसार आक्रान्त वनेको छ । पछिललो तथ्याङ अनुसार साठि हजार भन्दा वढिले ज्यान गुमाई सकेका छन भने दशौं लाख मानिसहरु संक्रमित छन । यो तथ्याङ दिनानुदिन तिवृ गतिमा वृद्धि भैरेको छ । कोरोना भाइरसको उत्पन्न चुनौति नेपालमा समेत देखिए पछि करिव दुई साता देखि सरकारले लगडाउनको घोषणा गरेको छ […]
-
ॐ जप गर्दा हुने शारीरिक लाभ

ॐ वैदिक सनातन धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारणविना कुनै पनि धार्मिक कार्य पूरा हुादैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिादैन । मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ । ॐ तीन अक्षर अ, उ र म मिलेर बनेको छ […]
-
‘ओम’ एक रहस्यमय ब्रम्हाण्डिय ध्वनिः किन जप गरिन्छ ? ओम जपको वैज्ञानिक महत्व र अर्थ

‘ओम’ यो शब्द हामी बेलाबखत जप गर्छौ । ओम जप गर्दा के हुन्छ ? मुखबाट ओम आवाज निकाल्दा त्यसले स्थुल शरीर र मनमा कस्तो प्रभाव पार्छ होला ? पक्कैपनि यो शब्द जप गर्नु कुनै ढोंग मात्र होइन । आडम्बर होइन । यसमा वैज्ञानिक तथ्य पनि छ । धेरैजसो मन्त्रमा यो शब्द समावेश छ । हिन्दु […]
-
बीसीसीआइद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ करोड सहयोग

१६ चैत, काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआइले भारतमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न ५१ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गरेको प्रधानमन्त्री राहत कोषमा बीसीसीआइले कोरोनाविरुद्ध लड्न ५१ करोड रुपैयाँ सहयोग गरेको हो । बीसीसीआइका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, बोर्डका पदाधिकारी र अन्य राज्य संघले शनिबार प्रधानमन्त्री राहत […]
-
के हो हिन्दू धर्म, कुन ग्रन्थमा के लेखिएको छ ?

अधिकांश हिन्दूहरूलाई आफ्नो धर्मग्रन्थ पढ्ने फुर्सद छैन । वेद, उपनिषद त टाढाको कुरा उनीहरू गीतासम्म पनि पढ्दैनन् जब कि सरसर्ती पढ्ने हो भने यसलाई एक डेढ घन्टामै पढिसकिन्छ । जब कि कतिपय अवस्थामा मानिसहरू सात सात दिनसम्म भागवत पुराण सुन्न, रामचरितमानस तथा रामायण अखण्ड पाठ गर्न वा नवाह लगाउन समेत फुर्सद निकाल्छन् अथवा घरमा सत्यनारायण […]
-
कोरोनाबाट संक्रमितको संख्या १२ लाख नाघ्यो

२३ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या १२ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, संक्रमितको संख्या १२ लाख दुई हजार नाघेको हो । चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण अमेरिका सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म अमेरिकामा तीन लाख ११ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । […]
-
ध्यान गर्नुका अनेक फाइदा

ध्यान, शरीर विज्ञानसँग जोडिएको कुरा हो । ध्यानको अर्थ चेतनासून्य अवस्थामा रहनु यो । सामान्य अभ्यासले यस्तो चरणमा पुगिदैन । यसका लागि साधना चाहिन्छ । धैर्यता चाहिन्छ । नियमितको अभ्यास चाहिन्छ । परापूर्व कालदेखि नै ध्यानको अभ्यास गरिंदै आएको छ । हाम्रा ऋषिमुनीहरुले त ध्यानबाटै आफुमा उर्जा एवं शक्ति प्राप्त गरे भनिन्छ । मन र […]
-
ढोरपाटन शिकार आरक्ष

ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ। ढोरपाटन शिकार आरक्ष बि.सं. २०४० (सन १९८३)मा स्थापित भयो र यसले बि.सं. २०४४ (सन १९८७)मा मात्र सरकारी मान्यता प्राप्त गर्यो। यसको उत्तरी सिमामा पुथा, चुरेन र […]
