-
बालबच्चाको लागि सर्वोत्तम : याेग

योग भन्नसाथ धेरैको बुझाई के पाइन्छ भने रोग लागिसकेपछि वा वयस्क, बृद्ध–बृद्धा भइसकेपछि मात्र सिक्नुपर्छ । तर, उमेर जति बढ्दै जान्छ, शरीरको लचिलोपन पनि कम हुँदै जान्छ । त्यसैले योग आसनहरु सहजै गर्न संभव हुँदैन । अर्कोतिर वयस्क भइसकेपछिको अवस्थामा कतिपय रोग लागिसकेको हुनसक्छ । यसरी रोग लागेको अवस्थामा पनि स्वतन्त्र ढंगले योग गर्न सकिदैन […]
-
खेलकुद नै जीवन

मिहेनत गर्ने बानी बसाल्न, अनुशासित जिवनयापन गर्न र सामाजिक जिम्मेवारीको महसुस गर्न सबैका लागि खेलकर्मी अग्रस्थानमा रहेका छन् । यसै कारण हो, खेलाडी जीवनपछि पनि प्राय खेल व्यक्तित्वको सामाजिक भूमिका महत्वपूर्ण रहेको छ । उनीहरुको यो भूमिका यसै वर्ष गएको भूकम्पपछि झनै देखियो । जहाँ रहे पनि नेपाली खेलकर्मीले नेपालको विपत्तिमा साथ दिइरहे । यो […]
-
खेलकुदको महत्व निबन्ध

खेल’ र ‘कुद’ भन्ने दुई शब्दका मेलबाट ‘खेलकुद’ शब्द बनेको हो। यस शब्दले ‘मन बहलाउन वा ब्यामक निम्ति खेल्ने र कुदने कम’ भन्ने अर्थ ब्यक्त्र गर्दछ । यस सन्दर्भमा मन बहालाउण वा ब्याम निम्ति खेल्ने र कुदने कामको महत्त्व नै खेलकुदको महत्त्व हो भन्ने बुझिन्छ । तर ‘खेलकुद’ शब्दले हिजोआज केवर मनोरंजन र ब्यायामक लागि […]
-
कोरोनाले आइपिएल अनिश्चितकालका लागि सर्यो, चार खर्ब ८० अर्ब घाटा

भारतमा हुँदै आएको इन्डियन प्रिमियर लिग आइपिएल टी–२० त्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । कारोना भाइरस (कोभिड–१९) का कारण भारतले लकडाउन बढाएपछि आइपिएल सरेको हो । अब कहिले हुन्छ भन्ने पत्तो छैन । आइपिएल मार्च २९ तारिखदेखि हुने तालिका थियो । कोरोना फैलने भन्दै त्यसबाट बच्क्न भारतले लकडाउन लगायो । १४ अप्रिलसम्म सारेको लकडाउनका […]
-
नेपाली खेलकुदको वेग रोकियो, महामारीपछि फेरि उठ्नेछौं

२ वैशाख, काठमाडौं । नेपाली खेलकुद इतिहासमा वर्ष २०७६ निकै महत्वपूर्ण रह्यो । नेपालले २० वर्षपछि दक्षिण एसियाली खेलकुदको सफल आयोजना मात्र गरेन, घरेलु मैदानमा भएको खेल मेलामा धेरै राष्ट्रिय खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्र र जनतालाई खुशी बनाए । यसका साथै भौतिक पूर्वाधारका कुराहरुमा पनि धेरै काम भए । नेपाल सरकार एवं खेलसँग आबद्ध […]
-
कोरोना भाइरस: ओलिम्पिक सरेपछि ‘विचलित’ नेपाली खलाडीलाई मनोपरामर्श

टोक्यो ओलिम्पिकमा छनोट हुन प्रयास गरिरहेका नेपाली खेलाडीहरू अहिले दोहोरो मारमा परेका छन्। एक त कोरोनाभाइरस सङ्क्रमणबाट बच्न विश्वभर चालिएका प्रयासका क्रममा जापानमा यो वर्ष हुने टोक्यो ओलिम्पिक एकवर्ष पर धकेलियो। अर्कोतर्फ लकडाउन अर्थात बन्दाबन्दीको अवस्थाका कारण खेलाडीहरूलाई आफ्नो शारीरिक तन्दुरुस्ती गुम्ने चिन्ता बढेको छ। तसर्थ उनीहरूको तन्दुरुस्ती गुम्न नदिन पहल थालिएको छ। स्वयम् खेलाडी, […]