-
गुलाब खेती प्रबिधी

गुलाब फुललाई प्रेमको प्रतीक पनि मनिन्छ। युवा-युवतीहरु ले एक अर्का लाई गुलाबको फुल दिने गर्दछ्न, साथै गुलाव एउटा आर्थिक दृस्ठिकोणका हिसाबले महत्त्वपूर्ण बिरुवा हो। एउटै गुलावको फुलको मूल्य समय अनुसार रु.50-200 सम्म पनि पर्न जान्छ, त्यसैले गुलाव खेती एउटा महत्त्वपूर्ण पुष्प बाली हो। हावापानी: गुलाव खेतिको लागि घमाईलो, पानी नजम्ने जग्गाको छनोट गर्नु पर्दछ साथै […]
-
फूल व्यवसाय : थोरै लगानीमा राम्रो आम्दानी!

फूल व्यवसाय सुरु गर्न बढी लगानी पनि नलाग्ने तथा यसको बजार पनि निकै राम्रो भएको हुनाले यस व्यवसायप्रति युवाहरूको आकर्षण बढेको देख्न सकिन्छ। चाडपर्वमा माला बनाउन, सजाउन, कसैलाई स्वागत गर्न, बिदाइ गर्न, उपहार दिन फूलको प्रयोग गर्ने गरेको भेटिन्छ। फुल व्यवसाय सुरु गर्ने हो भने देशमै बसेर जीवन राम्रो सँग चलाउन त्यति गार्हो नपर्न सक्छ। […]
-
कागती खेती गर्ने सजिलो तरीका,पहाड देखि तराई सम्म कागती फलाउन यो प्रबिधि अपनाउनुहोस

कागतीको रसमा भिटामिन सी प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फल हो। अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी हुन्छ ।१. कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ? बर्ष भरिनै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर […]
-
गाजर खाँदा आश्चार्यजनक फाइदा

गाजर हाम्रो लागि कुनै नौलो खानेकुरा त होइन तर पनि यसको फाइदा सुन्दा चाही तपाइलाई अचम्म लग्न सक्छ । हामीले यसलाई सोझै सलादको रुपमा अथवा पकाएर तरकारी वा हलुवाको रुपमा सेवन गर्दै आइरहेकाछौ। यो खानमा स्वादिसष्ट मात्र होइन शरीरलाई पनि धेरै फाइदा गर्ने गर्दछ भनेर पुष्टि पनि भएको छ। प्रति १०० ग्राम गाजरमा ८८ ग्राम पानि, ०.९ […]
-
पर्यटनको गन्तब्य कुपिण्डे दह

के.वि.मसालहामी अहिले ग्रामीण पर्यटन उद्योग हुनु पर्दछ भन्दछौ । ग्रामीण पर्यटनका धेरै कुराहरु गर्ने गर्दछौ । नेता कार्यकर्ता, समाजसेवी, पत्रकार र शिक्षहरु को बोलिमानै ग्रामीण पर्यटनका कुरा झुण्डिएको हुन्छ । तर ब्यबहारमा भने ग्रामीण पर्यटन आझेलमा परेको छ, भन्दा पनि हुन्छ । किनकी हामी मध्य धेरैजना आफ्नै गाउँ ठाउका धार्मीक, ऐतिहासिक र प्राकृतिक सम्पदाको बारेमा […]
-
पर्यटकीय क्षेत्र, घलेगाउँ नेपालकै पहिलो ‘स्मार्ट भिलेज’

के.बि.मसालगुरुङ जातिको आदिम थलो क्व्होलासोँथर हो । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमश्रृखला र पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम अनि ढुङगा बिछायका गाउँका बाटाहरु । बस्तीभरि नै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा कुराकानी । यो हो लमजुङ जिल्लाको घलेगाउँको परिचय हो । सार्क राष्ट्रकै […]
-
बीसीसीआइद्वारा प्रधानमन्त्री राहत कोषमा ५१ करोड सहयोग

१६ चैत, काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआइले भारतमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न ५१ करोड भारतीय रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गरेको प्रधानमन्त्री राहत कोषमा बीसीसीआइले कोरोनाविरुद्ध लड्न ५१ करोड रुपैयाँ सहयोग गरेको हो । बीसीसीआइका अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, बोर्डका पदाधिकारी र अन्य राज्य संघले शनिबार प्रधानमन्त्री राहत […]