-
मदिरा व्यवसाय निर्वाद रुपमा संचालन गर्न पाउनुपर्ने व्यवसायीहरुको माग

मदिरा व्यवसाय निर्वाद रुपमा संचालन गर्न पाउनु पर्ने माग मदिरा व्यवसायीहरुले गरेका छन् । नेपाल मदिरा ब्यबसायी महासंघले सरकारलाई ध्यार्नाकर्षण गराउदै मदिरा तथा मदिराजन्य ब्यबसाय तत्काल निर्वाद रुपमा संचालनका लागि आवश्यक वातावरण तयार गरिदिन सरकारसंग आग्रह गरेको छ । नियमित रुपमा मदिरा ब्यावसाय संचालन नहुदा यस क्षेत्रमा संग्लन ब्यापारी र कामदारहरुको रोजीरोटि गुमेको, नियमित रुपमा […]
-
कर तिर्नका लागि म्याद थप्न मदिरा व्यवसायी महासंघको माग

लामो समय देखिको लगडाउनका कारण ब्यावसायीक क्षेत्र धरासयी भएकाले तत्काल कर तिर्न नसकिने भन्दै कर तिर्न समय सिमा वढाउन मदिरा व्यवसायीहरुले माग गरेका छन । नेपाल मदिरा ब्यबसायी महासंघले आन्तरिक राजस्व विभागमा ध्यार्नाकर्षण गराउदै तत्काल कर तिर्न नसकिने भएकाले म्याद थप गर्न सरकारसंग माग गरेको हो । नेपाल मदिरा ब्यावसायी महासंघको नेतृत्वमा मदिरा ब्यावसायी संघ […]
-
कर तिर्न सरकारले गरेको निर्णय तत्काल सच्याउन ब्यावसायीहरुको माग

२० जेठ, काठमाडौं । सरकारले लकडाउनका बेला कर तिर्न ताकेता गरेको भन्दै उद्योगी–व्यवसायीहरुले आपत्ति जनाएका छन् । नेपाल मदिरा ब्यावसायी महासंघले कर असुल गर्न जारि गरेको पछिल्लो सुचना प्रति आपत्ती जनाएको छ । लामो समय देखिको लगडाउनका कारण ब्यावसाय धरासयी भएकाले तत्काल कर तिर्न नसकिने महासंघले जनाएको हो । सरकार आफैंले लकडाउन बढाउने र लकडाउनकै […]
-
व्यवसाय संचालनको पहल गरिदिन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा

मदिरा व्यवसाय संचालन गर्न आवश्यक पहल गरिदिन नेपाल मदिरा ब्यावसायी महासंघले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रि लेखराज भट्ट, राज्यमन्त्री मोतिलाल दुगडसंग अनुरोध गरेको छ । लामो समय देखिको लगडाउनका कारण ब्यबसायीक क्षेत्रमा देखिएको समस्याको दिगो समधानका लागि आवश्यक पहल गरिदिन मन्त्रालयमा ज्ञापनपत्र वुझाइएकाे नेपाल मदिरा ब्यावसायी महासंघले जनाएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा […]
-
व्यवसाय संचालनको माग गदै जिल्ला प्रशासन कार्यालयमा

मदिरा ब्यावसाय संचालनका लागि आवश्यक पहल गरिदिन व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय काठमान्डौसंग अनुरोध गरेका छन । मदिरा ब्यवसायी संघ काठमान्डौले जिल्ला प्रशासन कार्यालय काठमान्डौमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसंग छलफल गदै ब्यावसाय संचालनका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो । मदिराको अवैध कारोवारो वढेपछि सरकारी राजस्वमा क्षति पुगेको, घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको […]
-
मदिरा ब्यावसायी द्धारा सरोकारवालसंग छलफल

नेपाल मदिरा ब्यबसायी महासंघ र मदिरा ब्यबसायी संघ काठमान्डौको संयुक्त आयोजनामा काठमान्डौका रहेका विभिन्न मदिरा कमपनीहरुसंग ब्यावसायीक छलफल गरिएको छ । दिगो ब्यावसायीक विकासका लागि आगामी दिनमा गर्न सकिने सहकार्य वारे छलफल गरिएको नेपाल मदिरा ब्यबसायी महासंघले जनाएको छ । छलफलमा लगडाउनका कारण ब्यबसायीहरुले स्किममा ब्यापार गर्न नपाएकाले पुरानो स्किम तुरुन्तै दिनु पर्ने, वर्षभरी कार्यन्वयनमा […]
-
मदिरा व्यवसाय संचालन गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र

मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने माग सहित गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाईएको छ । लामो समय देखिको लगडाउनका कारण ब्यबसायीक क्षेत्रमा देखिएको समस्याको दिगो समधानका लागि आवश्यक पहल गरिदिन गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाईएको नेपाल मदिरा ब्यावसायी महासंघले जनाएको छ । गृहमन्त्रालय मार्फत नेपाल मदिरा ब्यबसायी महासंघले सरकारलाई ध्यार्नाकर्षण गराउदै मदिरा तथा मदिराजन्य […]
-
मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने व्यवसायीको माग

मदिरा व्यवसाय संचालन गर्न पाउनुपर्ने माग मदिरा व्यवसायीहरुले गरेका छन् । नेपाल मदिरा ब्यबसायी महासंघले सरकारलाई ध्यार्नाकर्षण गराउदै मदिरा तथा मदिराजन्य ब्यबसाय तत्काल संचालनका लागि आवश्यक वातावरण तयार गरिदिन आग्रह गरेको छ । मदिराको अवैध कारोवारो वढेपछि सरकारी राजस्वमा क्षति पुगेको, घरेलु मदिराको उत्पादन बृद्धि भएपछि खाध्यान्नको दुरुपयोग वढेको, मदिरा ब्यावसाय वन्द भएपछि यस क्षेत्रमा […]
-
चिया खेती गर्ने तरिका : एक जानकारी

नेपालमा कुन जातको चिया खेती गरिन्छ ? नेपालमा दुई जातको मात्र व्यावसायिक रुपमा खेती गर्ने गरिएको छः एउटा चाईनिज जात र दोश्रो आसामिज जात। चाइनिज जातको चिया र आसामिज जातको चियामा के फरकछ ? चाईनिज जातको चियाको बोट सानो,पात ठाडो र सानो हुन्छ भने आसामिज जातको चियाको बोट ठूलो,पात तेर्सो र ठूलो हुन्छ। चाईनिज चिया […]
-
चौथो त्रैमासको ब्याजमा सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेका हुन् । राष्ट्र बैङ्कको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरस […]