Category: सम्पादकीय

  • फूल व्यवसाय : थोरै लगानीमा राम्रो आम्दानी!

    फूल व्यवसाय : थोरै लगानीमा राम्रो आम्दानी!

    फूल व्यवसाय सुरु गर्न बढी लगानी पनि नलाग्ने तथा यसको बजार पनि निकै राम्रो भएको हुनाले यस व्यवसायप्रति युवाहरूको आकर्षण बढेको देख्न सकिन्छ। चाडपर्वमा माला बनाउन, सजाउन, कसैलाई स्वागत गर्न, बिदाइ गर्न, उपहार दिन फूलको प्रयोग गर्ने गरेको भेटिन्छ। फुल व्यवसाय सुरु गर्ने हो भने देशमै बसेर जीवन राम्रो सँग चलाउन  त्यति गार्हो नपर्न सक्छ। […]

  • माता तिर्थ औसि अर्थात आमाको मुख हेर्ने दिनको महत्व

    माता तिर्थ औसि अर्थात आमाको मुख हेर्ने दिनको महत्व

    मातातीर्थ औंसीका दिन नेपालमा मातृ दिवस वा आमा दिवसका रूपमा मनाइन्छ । यो आमालाई सम्मान गर्ने र सम्झने पबित्र दिन पनि हो । हिन्दू संस्कृति अनुसार वैशाख कृष्णपक्ष औंसीका दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीका रूपमा चिनिन्छ । यो दिन जन्म दिने आमाको मुख हेरी गच्छेअनुसार मीठो–मसिनो ख्वाउने र आमा संगै बसेर रमाइलो […]

  • हाम्राे यात्रा‍‍‌‌

    हाम्राे यात्रा‍‍‌‌

    संसारभर छरिएर रहेका नेपालीहरुको पहिचान एवं नेपालीपनको मौलिक सभ्यता, संस्कार, संस्कृति एबं नेपालीपनको गौरवमय मुल्य, मान्यताहरुको जर्गेना र प्रर्वधन गदै नेपालीहरु विचको एकता, भात्तृत्व, सद्भाव कायम गरि नेपालीहरुको हक. हित, अधिकार तथा विकासका क्षेत्रमा कार्य गरि थप योगदान पु¥याउन र नेपालीहरुको अनुभव, ज्ञान सिप, क्षमता, गतिविधीहरु आदान–प्रदान गर्न यस अनलाईन संचालन गरिएको हो । भुगोल […]

  • भुगोलले होइन भावनाले जोड्नु पर्छ नेपाली मनहरु

    भुगोलले होइन भावनाले जोड्नु पर्छ नेपाली मनहरु

    संसारभर छरिएर रहेका नेपालीहरुको पहिचान एवं नेपालीपनको मौलिक सभ्यता, संस्कार, संस्कृति एबं नेपालीपनको गौरवमय मुल्य, मान्यताहरुको जर्गेना र प्रर्वधन गदै नेपालीहरु विचको एकता, भात्तृत्व, सद्भाव कायम गरि नेपालीहरुको हक. हित, अधिकार तथा विकासका क्षेत्रमा कार्य गरि थप योगदान पु¥याउन र नेपालीहरुको अनुभव, ज्ञान सिप, क्षमता, गतिविधीहरु आदान–प्रदान गर्न यस अनलाईन संचालन गरिएको हो । भुगोल […]

  • ॐ जप गर्दा हुने शारीरिक लाभ

    ॐ जप गर्दा हुने शारीरिक लाभ

    ॐ वैदिक सनातन धर्मावलम्बीहरुले हरेक शुभ कार्यको प्रारम्भमा प्रयोग गर्ने मन्त्र हो । ॐ को उच्चारणविना कुनै पनि धार्मिक कार्य पूरा हुादैन । भनिन्छ, विना ॐ सृष्टिको पनि कल्पना गर्न सकिादैन । मान्यता के छ भने सम्पूर्ण ब्रह्माण्डबाट सदासर्वदा ॐ को ध्वनि निस्किरहेको हुन्छ । ॐ तीन अक्षर अ, उ र म मिलेर बनेको छ […]