-
आमाबुवाको बोली–व्यवहारबाट के सिक्छन् बालबच्चाले ?

अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँग रमाइरहेका छन् । आमाबुवाले पनि बालबच्चाका लागि पर्याप्त समय दिन पाएका छन् । अहिलेको अवस्थामा यसलाई राम्रो मौका यसकारण मान्नुपर्ने हुन्छ कि, धेरैजसो अभिभावकले बालबच्चाका लागि समय दिन सकिरहेका थिएनन् । दम्पती नै कामकाजी भएको अवस्थामा उनीहरुसँग बालबच्चाका लागि समय दिनै मुस्किल थियो । तर, लकडाउनयता बालबच्चा र अभिभावक एकसाथ […]
-
खप्तड राष्ट्रिय निकुन्ज

सुदुर पश्चिम विकास क्षेत्रको प्रमुख प्राकृतिक सम्पदा रुपमा रहेको यस खप्तड राष्ट्रिय निकुन्ज सन् १९८४ सालमा स्थापना भएको हो । २२५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस निकुन्ज सुदुर पश्चिम क्षेत्रको एकमात्र राष्ट्रिय निकुन्ज हो । खप्तड पर्यटकीय क्षेत्रले सुदुर पश्चिमका ४ वटा जिल्ला डोटी, बझाँङ्ग, बाजुरा, र अछामका विभिन्न भागहरु समेटदछ । यस खप्तड क्षेत्र […]
-
नर्सरी व्याड वनाउने प्रविधि

कृषकहरुले तरकारी उपभोग गर्नको लागि तथा व्यावशायिक रुपमा आम्दानी गर्नको लागि तरकारी खेती गर्दै आएका छन् । कतिपय जिल्लाहरुको ठाउँ ठाउँमा तरकारी खेती गर्न नजानेर आम्दानी गर्न त परै जाओस, तरकारी खान नपाएर जीवन विताएर वसेका हुन्छन् । यस्तो ठाउँहरुमा तरकारी उत्पादन गराउन सकेमा कृषकहरुको स्वास्थमा सुधार हँदै जाने र आम्दानीको वाटो खुल्दै जाने हुन्छ […]
-
वास्तु ज्ञानकाे सामान्य परिचय

वास्तुशास्त्र हाम्रो प्राचीनतम विधा हरुमध्ये एक हो । “वास्तु”को अर्थ हुन्छ प्रकृति र हाम्रो वरपरको वातावारण तथा उर्जालाई समन्वय तथा सन्तुलित तरिकाले मिलाउँदै प्राकृतिक शक्तिहरुलाई व्यवस्थापन गर्न सक्ने विज्ञान नै वास्तु विज्ञान हो । कुनै पनि घर, कार्यालय, कलकारखाना, वासस्थान, व्यापारिक प्रतिष्ठान या अन्य भौतिक वस्तु एवं पर्यावरणमा पर्ने पञ्चतत्त्व अर्थात् पृथ्वी, जल, तेज, वायु […]
-
कुन बारमा कुन देवी-देवताको पूजा गर्ने?

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छः १. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना […]
-
बास्तु विज्ञान: घर बनाउनुअघि जान्नैपर्ने सामान्य कुरा

घर बनाउनुअघि वास्तु हेराउन पर्छ भनिन्छ । आधुनिकताको अनुसरण गरिरहेका हामीलाई वास्तु भन्नसाथ आडम्बर हो भन्ने लाग्छ । यसलाई केवल परम्परा मात्र ठान्छौं । र, वास्तुबारे खास हेक्का राख्दैनौं । तर वास्तु आफैमा विज्ञान हो । वास्तु अनुसार घर निर्माण गर्दा त्यो राम्रो हुन्छ । कुरा सही हो । वास्तुले घर निर्माणका लागि त्यसरी नै […]
-
बच्चालाई कसरी हुर्काउने र पढाउने विज्ञका केहि टिप्सहरु

बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण छ। अभिभावकहरुले सामान्य कुरामा मात्र ध्यान दिदा वालवालिकाहरुमा सकारात्मक विकास हुन्छ । भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका (सन् १८८५-१९३९) ले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे । बालबालिकाको सही विकासका […]
-
पर्यटनको गन्तब्य कुपिण्डे दह

के.वि.मसालहामी अहिले ग्रामीण पर्यटन उद्योग हुनु पर्दछ भन्दछौ । ग्रामीण पर्यटनका धेरै कुराहरु गर्ने गर्दछौ । नेता कार्यकर्ता, समाजसेवी, पत्रकार र शिक्षहरु को बोलिमानै ग्रामीण पर्यटनका कुरा झुण्डिएको हुन्छ । तर ब्यबहारमा भने ग्रामीण पर्यटन आझेलमा परेको छ, भन्दा पनि हुन्छ । किनकी हामी मध्य धेरैजना आफ्नै गाउँ ठाउका धार्मीक, ऐतिहासिक र प्राकृतिक सम्पदाको बारेमा […]
-
उपन्यास क्षितिज पारिको मिलन

अध्ययाय – १ मानव जति–जति व्यस्त भएपनि इच्छा र चाहना भए जे पनि गर्न सकिलो रहेछ । समीरले पनि आफ्नो व्यस्ततालाई केहि समयका लागि विश्राम दिदै विजयादशमीको अवसरमा नयाँ ठाउँको यात्रा गर्ने निधो ग¥यो । गाउँका साथीहरु श्रीकोट नै जाँदा रहेछन् समीर पनि श्रीकोट नै जाने योजना बनायो । भोलिपल्ट सवै गाउँको चौतारामा विहान ८ […]