Category: प्रबास

  • मंगलबार विदेशबाट २६४ जना नेपाल आए

    मंगलबार विदेशबाट २६४ जना नेपाल आए

    १६ भदौ, काठमाडौं । मंगलबार त्रिभुवन विमानस्थलमा ५ वटा अन्तर्राष्ट्रिय उडान-अवतरण भएका छन् । यी उडान-अवतरणबाट २६४ जना यात्रु नेपाल आएका छन् । एक यात्रु भने विदेशिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दोहाबाट आज १२६ यात्रुलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले समेत दोहाबाटै १३८ जनालाई काठमाडौं ल्याएको हो । आज नेपाल […]

  • अस्ट्रेलियाका नेपाली विद्यार्थीको गुनासो : कलेजले फी मागेर हैरान बनायो

    अस्ट्रेलियाका नेपाली विद्यार्थीको गुनासो : कलेजले फी मागेर हैरान बनायो

     न काम छ न कलेज । पलपल नेपाल र गाउँघरको याद आउँछ तर कोठामै बस्नुको विकल्प छैन । न नेपाल फर्किन सक्ने अवस्था छ न अब अस्ट्रेलियामै भविष्य के हुने हो भन्ने सुनिश्चित छ । अध्ययनका लागि अस्ट्रेलिया पुगेका थुप्रै विद्यार्थीका लागि अहिले अर्को तनाब थपिएको छ । अस्ट्रेलिया सरकारले लकडाउन गरेर घरमै बसेका विद्यार्थीसँग […]

  • साइप्रसबाट नेपालीको अनुरोध- सरकार जहाज पठाइदेऊ, घर फर्कन्छौं

    साइप्रसबाट नेपालीको अनुरोध- सरकार जहाज पठाइदेऊ, घर फर्कन्छौं

    महिना बितेपछि घर भाडा कसरी तिर्ने ? पैसा सक्किसक्यो के खाने ? कलेज, युनिभर्सिटीको फी तिर्न बाँकी नै छ । साइप्रसमा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरु अहिले यस्तै मानसिक तनावमा छन् । राजेन्द्र कुमार मोक्तान आठ महिनाअघि मात्रै झण्डै १० लाख रुपैयाँ खर्च गरेर साइप्रसमा अध्ययन गर्न आएका थिए । कोरोनाको महामारीसँगै गरिएको लकडाउनले उनलाई […]

  • न्युयोर्कमा रहेका नेपालीलाई नेपाली स्वयंसेवकको सहयोग

    न्युयोर्कमा रहेका नेपालीलाई नेपाली स्वयंसेवकको सहयोग

    अमेरिकाको न्युयोर्क कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो । न्युयोर्क शहरकै क्विन्सकाउन्टी सबैभन्दा बढी प्रभावित छ । अनौपचारिक जानकारीअनुसार यहाँ लगभग २० हजारभन्दा बढी नेपालीहरु बस्छन् । अहिले ती नेपालीहरु त्रासमा छन् । कति नेपालीहरु घरबाट बाहिर निस्किनै डराइरहेको अवस्था छ । यस्तोबेला एक फेसबुक ग्रुप सतहमा आएको छ, जसले घरबाट बाहिर निस्कन नसकेका […]

  • अफगानिस्तानबाट राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने निर्णय

    अफगानिस्तानबाट राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने निर्णय

    सरकारले अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने भएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उनीहरुलाई उपयुक्त तरिकाले स्वदेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव नारायणप्रसाद विडारीले भने, ‘राष्ट्रसंघले नै उद्दार गर्न अनुरोध गरेको उपयुक्त प्रक्रिया पुर्‍याएर ल्याउने बैठकले निर्णय गरेको छ ।’ त्यहाँ ६०/६२ नेपाली […]

  • साइप्रसबाट नेपालीको अनुरोध- सरकार जहाज पठाइदेऊ, घर फर्कन्छौं

    साइप्रसबाट नेपालीको अनुरोध- सरकार जहाज पठाइदेऊ, घर फर्कन्छौं

    ३ वैशाख, बार्सिलोना । महिना बितेपछि घर भाडा कसरी तिर्ने ? पैसा सक्किसक्यो के खाने ? कलेज, युनिभर्सिटीको फी तिर्न बाँकी नै छ । साइप्रसमा अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरु अहिले यस्तै मानसिक तनावमा छन् । राजेन्द्र कुमार मोक्तान आठ महिनाअघि मात्रै झण्डै १० लाख रुपैयाँ खर्च गरेर साइप्रसमा अध्ययन गर्न आएका थिए । कोरोनाको […]

  • विदेशमा नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गरिने

    विदेशमा नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गरिने

    सरकारले  भ्रमण वर्षलाई लक्षित गर्दै नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्ने भएको छ । अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा श्रब्य दृष्य सामग्री तयार पारी सम्प्रेषित गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरस र यसका कारण नेपालको पर्यटन उद्योगमा पारेको प्रभावबारे मन्त्रालयले मंगलबार आन्तरिक छलफल गरेको थियो । छलफलपछि […]

  • नेपाल वायु सेवा निगमको विमान जापानमा

    नेपाल वायु सेवा निगमको विमान जापानमा

    नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे उडान शुरु गरी जापानको समयानुसार १०ः५० मा नारिता विमानस्थल पुग्दा नेपालीहरु खुशी देखिएका हुन् । नेपालकोभन्दा जापानको समय करीब तीन घण्टा छिटो छ । “नेपाल वायु सेवा निगमको ध्वजावाहक […]