-
सन्दर्भ कोभिड १९

नरवहादुर टन्डन अध्यक्ष, क्यानडा नेपाल पर्यटन संस्कृति तथा ब्यापार मंच सँसार कोभिडको कारणले तनावग्रस्त छ । लाखौंलाख व्यक्तिको ज्यान गएको छ र अरबौं ग्रसित छन् । अझ कति समय जाने हो यसको कुनै टुँगो छैन । यस भाइरसबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न सबै कामहरु थाती राखेर सरकार लागी परेको छ । जसको उदाहरण म क्यानाडाको […]
-
नयाँ एवं सिकारुले ध्यान अभ्यास कसरी गर्ने ?

लामो अवधीको घर बसाईलाई कसरी उपलब्धीमुलक बनाउने ? कसरी रचनात्मक बनाउने ? एउटा विकल्प हो, योग–ध्यान अभ्यास गर्ने । योग, ध्यानले शरीरको समूचित व्यायाम हुन्छ । मनलाई शान्त तुल्याउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भोलिका दिनमा औषधि खानुपर्ने, उपचार गर्नुपर्ने, अस्पताल धाउनुपर्ने जटिलता आउन दिदैन । त्यसैले परिवार नै मिलेर बिहानको समयमा योग, ध्यानको […]
-
किन हुन्छ ? आनन्द प्राप्त गर्ने इच्छा

मानवीय सर्वादिक चाहाना नै आन्नद प्राप्त गर्ने नै हुन्छ । हामी किन मीठो खानेकुरा खान रुचाउँछौं ? हामी किन रमाइला ठाउँहरु घुमफिर गर्न रुचाउँछौं ? हामी किन सिनेमा हेर्न रुचाउँछौं ? हामी किन आकर्षक पहिरन लगाउन रुचाउँछौं ? यी सबैको जवाफ फरक–फरक ढंगले दिन सकिएपनि अन्नत मूल ध्येय एउटै हो आनन्द प्राप्त गर्ने । हामी […]
-
दुबो : बहुउपयाेगी घरेलु ओखती

धार्मीक तथा सामािजक कार्यमा दुवाे अनियार्य जस्तै मानिन्छ । गाडेन वनाउन र खेलमैदान निर्माणका साथै दुबोको आर्युवेदमा पनि खास महत्व छ । यसलाई महाऔषधी मानिन्छ । बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा । मधुमेहको जोखिम कम गर्नदेखि रक्तअल्पताबाट बचाउनका लागि समेत उपयोगी हुन्छ, दुबो । त्यसो त यसलाई छालाको सौन्दर्यका लागि पनि […]